गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण स्वास्थ्य स्वयमसेविकालाई मोबाइल सेट वितरण हेल्थ आवाज बिहीबार, २०७७ पुस १६ गते, १२:५७ मा प्रकाशित – जीवन लामा दोलखा – महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई स्वास्थ्य सम्बन्धि जानकारी र सेवा गर्न सजिलोको लागि मोबाइल सेट वितरण गरिएको छ । गौरीशंकर गाउँपालिका वडा नं. ५ सुरीले २१ जना महिला स्वयमसेविकाहरुलाई मोबाइल सेट वितरण गरिएको हो । विभिन्न स्वास्थ्य सम्बन्धि कार्य गर्दा सूचना आदनप्रदानमा सहजता ल्याउनको लागि प्रत्येक महिला स्वयमसेविकाहरुलाई एक-एक सेट मोबाइल सेट वितरण गरिएको हो । महिला स्वास्थ्य स्वयमसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्याउदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस भन्ने उद्देश्यले वडा कार्यालयकोतर्फबाट वितरण गरिएको वडाअध्यक्ष डिल्लीध्वज बस्नेतले जानकारी दिए । महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई जाडोको मौसममा गर्भवती महिलाहरुको घरमा पुग्नुपर्ने भएकाले न्यानोको लागि एक-एक थान पछ्यौरा पनि वितरण गरिएको छ । वडामा रहेका २१ जनामध्ये उत्कृष्ट एक जना महिला स्वयमसेविका लक्ष्मी खड्कालाई सम्मान गरिएको छ । सम्मानित महिला लक्ष्मी खड्कालाई गुन्यूचोलोले सम्मान भएको हो । कोभिड-१९ को समयमा महिला स्वास्थ्य स्वयमसेविकाहरुले स्वास्थ्य सम्बन्धि सूचना प्रवाह र स्वास्थ्य ज्ञान प्रदान गरेको हुनाले महत्वपूर्ण भूमिका रहेको गाउँपालिकाका अध्यक्ष सोयम बहादुर खड्काले बताए। क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ४ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ५ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ TFN ट्रेण्डिङ कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोल्डचेन भ्याक्सिन व्यवस्थापन सम्बन्धमा प्रदेश स्तरीय समीक्षा तथा योजना तर्जुमा गोष्ठी सुरु 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ सल्यानमा स्क्रब टाइफसबाट संक्रमित हुनेको संख्या झण्डै सात सय पुग्यो सर्पदंशमा धामी झाँक्रीको भर पर्दा ज्यान गुमाउँदै बिरामी, समयमै अस्पताल पुर्याउन विज्ञको जोड रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली कसरी थाहा पाउने युरिक एसिड ? युरिक एसिडको औषधी कस्तो अवस्थामा खाने ? विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा