गृहपृष्ठ ∕ प्रदेश २ ∕ जिल्ला प्रशासन कार्यालय सिरहामा स्तनपान कक्षको स्थापना जिल्ला प्रशासन कार्यालय सिरहामा स्तनपान कक्षको स्थापना हेल्थ आवाज आईतबार, २०७७ माघ ४ गते, १५:५३ मा प्रकाशित धनुषा – जिल्ला प्रशासन कार्यालय सिरहाले स्तनपान कक्षको स्थापना गरेको छ । नागरिकता तथा अन्य कामका लागि जिल्ला प्रशासन कार्यालयमा विहान ८ वजेदेखि सेवाग्राहीको लाइन लाग्ने गरेको भन्दै प्रशासन कार्यालयले स्तनपान कक्षको स्थापना गरेको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदिप कणेलले बताए । प्रजिअ कणेलका अनुसार साना बालबालिका लिएर आउने महिला सेवाग्राहीहरुलाई सुरक्षित र मर्यादित तरिकाले स्तनपान गराउन उपयुक्त हुनेगरी कार्यालय परिसरमै स्तनपान कक्षको स्थापना गरिएको प्रजिअ कणेलले बताए । स्तनपान गराउने महिलाहरुलाई हुँदै आएको असुविधालाई मध्यनजर गरी व्यवस्थित स्तनपान कक्षको स्थापना गरेको सिडिओ कणेलले बताए । उनका अनुसार खुला रुपमा स्तनपान गराउँदा महिलाहरुलाई असहज हुने परिपाटीको अन्त्य भएको छ । सानो प्रयासले सेवाग्राहीलाई ठुलो मद्दत पुगेको उनको भनाई छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ७ Child Mental Health: Recognition, Rationed TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा