गृहपृष्ठ ∕ समाचार ∕ भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर] भारतले अनुदानमा दिएको कोभिड भ्याक्सिन नेपाल आइपुग्यो [फोटो फिचर] हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, ११:४९ मा प्रकाशित काठमाडौँ – भारतले अनुदानमा दिएको १० लाख डोज कोभिड-१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ नेपाल आइपुगेको छ। पहिलो चरणको उक्त खोप एयर इन्डियाको विमानबाट बिहिबार बिहान नेपाल आइपुगेको हो। बुधबार स्वास्थ्य मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्री हृदेयश त्रिपाठीले भारत सरकारबाट अनुदानका रूपमा प्राप्त हुने १० लाख डोज खोप देशव्यापी अभियान चलाएर अग्रपंक्तिमा खटिएका नागरिकलाई दिइने जानकारी दिएका थिए । उनका अनुसार भारत सरकारको अनुदानमा आएको खोपको डोज बाहेकको बाँकी खोपको लागि खरिद प्रक्रिया अगाडी बढिरहेको छ। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मस्तिष्कको धमनी वरपरका नसाबाट उत्पन्न दुर्लभ ट्युमरको नर्भिकमा शल्यक्रिया विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा… गेटा अस्पताल विश्वविद्यालयलाई हस्तान्तरण गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र स्वास्थ्य र शिक्षाको समता कर हटाउने मन्त्रिपरिषद्को निर्णय चिकित्सा शिक्षा आयोगको चार वटा निर्देशकका लागि यस्ता छन् १२… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय : शिक्षण अस्पतालको निर्देशकको… धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ Child Mental Health: Recognition, Rationed TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो बोलौं, बुझौं, बचाऔंः जीवन बचाउने हाम्रो भूमिका यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ?