गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना महोत्तरीको सिमरदहीमा कोभिड अस्पतालको स्थापना हेल्थ आवाज बिहीबार, २०७७ माघ ८ गते, १७:२८ मा प्रकाशित धनुषा – महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ९ सिमरदहीमा कोभिड अस्पतालको स्थापना गरिएको छ । नेपाल सरकार तथा मटिहानी नगरपालिकाको सहयोगमा बिहिबार सिमरदहीस्थित स्वास्थ्य चौकीमा पाँच शैय्याको अस्पताल स्थापना गरिएको मटिहानी नगरपालिकाले जनाएको हो । कोभिड अस्पतालको एक समारोहबीच मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले विधिवतरुपमा उद्घाटन गरेका छन् । वडा नं. ९ का वडा अध्यक्ष आविद हुसैनको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा पवन मण्डल, नागेश्वर पाण्डेय, दिनेश यादव लगायतको सहभागिता रहेका थिए । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार श्रम शोषण विरुद्ध पुनः आन्दोलनमा उत्रिए नोबेल अस्पतालका स्वास्थ्यकर्मी नारायणी अस्पतालको एनआईसीयु वार्डको स्टोरमा आगलागी मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु धेरै पढिएका १ स्वास्थ्यका उच्च अधिकारीहरुको व्यापक जिम्मेवारी हेरफेर २ २४०० बढी औषधीको कानुन विपरित मुल्यवृद्धि : अख्तियारदेखि प्रधानमन्त्री कार्यालयसम्म उजुरीका चाङ ३ कोशीमा दीर्घकालीन रोग व्यवस्थापन सम्बन्धी अध्ययन हुँदैं ४ स्वास्थ्य सेवा विभागद्वारा १५ करोडको आइरन चक्की र फोलिक एसिड खरिदको ठेक्का रद्ध ५ नेपाल मेडिकल काउन्सिलको एक उपाध्यक्ष र ८ सदस्यको चुनाव गर्न निर्वाचन समिति गठन ६ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ७ दोलखा अस्पतालद्वारा गर्भवती तथा सुत्केरी महिलाको उपचारमा छुट्टै भवन Kalpana Craft ट्रेण्डिङ पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ? पशुपति चौलागाई अस्पताल बीमा भुक्तानी नपाउँदा सङ्कटमा सुदूरपश्चिममा पाँच वर्षे मानसिक स्वास्थ्य तथा मनोसामाजिक रणनीति कार्यान्वयन गरिदैं बालबालिकाको छाती घ्यार–घ्यार किन हुन्छ ? यसबाट कसरी जोगाउने ? यौन सम्पर्क सम्बन्धी ९ रोचक तथ्य बलिउड अभिनेत्री ज्याक्लिन फर्नान्डेजको ब्युटी-फिटनेसको मन्त्र लाखौंका इम्प्लान्टमा बेथितीः नियमनको दायरामा ल्याउने स्वास्थ्यको तयारी जेन-जी आन्दोलनले खरानी थप ६ जना संक्रमितको मृत्यु, २१९ संक्रमित आइसीयु र भेन्टिलेटरमा किन हुन्छ अल्सर ? यसबाट कसरी बच्ने ?