गृहपृष्ठ ∕ प्रदेश २ ∕ प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त प्रदेश २ : रौतहट र सप्तरी जिल्ला कोरोनामुक्त हेल्थ आवाज मंगलबार, २०७७ माघ १३ गते, १५:२२ मा प्रकाशित धनुषा – प्रदेश २ का दुई जिल्ला कोरोनामुक्त भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार सार्वजनिक गरेको विवरण अनुसार सप्तरी र रौटहट जिल्ला कोरोनामुक्त भएको निर्देशनालयका निर्देशक विजय कुमार झाले बताए । निर्देशक झाका अनुसार प्रदेश २ मा अब ८५ जना सक्रिय कोरोना संक्रमित रहेका छन् । जसमध्ये सबैभन्दा बढी बढी पर्सामा ३२ जना सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितमध्ये एक जना आइसोलेसनमा र बाँकी सबै होम आइसोलेसनमा छन् । यस्तै, धनुषामा २२, महोत्तरीमा १३, सर्लाहीमा १०, सिरहामा ५ र बारामा ३ जना सक्रिय संक्रमित रहेको निर्देशनालयको तथ्यांकमा उल्लेख छ । हालसम्म यस प्रदेशमा १७ हजार १ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोनाबाट २ सय ९ जनाको मृत्यु भइसकेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… राजविराज-३ स्थित भेटेरिनरी अस्पतालका निमित्त प्रमुख डा. दास अख्तियारको नियन्त्रणमा करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री… मधेश प्रदेशमा स्वास्थ्यमा ५ अर्ब ९५ करोड बजेट धेरै पढिएका १ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ४ सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री ५ Child Mental Health: Recognition, Rationed ६ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व ७ के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र यथार्थ TFN ट्रेण्डिङ प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा प्रा.डा. गोविन्द केसीद्वारा धनगढीमा २४ औं अनशन सुरु स्वास्थ्यले कोभिड–१९ नियन्त्रण उपकरणका लागि पुनः टेण्डर खोल्यो नेपालमा १ लाख ३५ हजार बढीले लगाए कोभिड-१९ विरुद्धको खोप यी खानेकुरा अत्याधिक सेवन गर्दा हुनसक्छ थाइराइड १५० जना कोरोना संक्रमित आइसियु र भेन्टिलेटरमा को हुन् निजामती कर्मचारी अस्पतालको नवनियुक्त कार्यकारी निर्देशक प्रा.डा. परियार ? पाँचथरको फिदिममा जेष्ठ नागरिकलाई कृत्रिम दाँत उपहार विश्वविद्यालय र आयोगका नियुक्ति खारेजीको माग गर्दै प्रा.डा. केसी धनगढीमा अनसन बस्ने तयारीमा