गृहपृष्ठ ∕ प्रदेश २ ∕ महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास महोत्तरीको भंगहा नगरमा प्राथमिक स्वास्थ चौकी भवनको शिल्यान्यास हेल्थ आवाज शनिबार, २०७७ माघ १७ गते, ११:५६ मा प्रकाशित धनुषा – म्होत्तरीको भंगहा नगरपालिकामा प्राथमिक स्वास्थचौकी भवनको शिल्यान्यास गरिएको छ। भंगहा नगरपालिका वडा नं ३ मा प्राथमिक स्वास्थ चौकी भवनको शनिबार शिल्यान्यास भएको हो । सो स्वास्थ चौकी निर्माणका लागि श्रवणकुमार साहले स्वर्गीय बुबाको स्मरणमा जग्गादान गरेका छन्। श्रवणकुमारले ५ कट्ठा उपलब्ध गराएको जग्गामा वडा कार्यलय र प्राथमिक स्वास्थचौकी भवन निर्माणको लागि एकैसाथ शिलान्यास गरिएको हो । नगर प्रमुख सन्जीब साहले जग्गादाताहरु स्वर्गीय महेश्वर साहको छोरा दबेन्द्र साह र राम नरेश साहलाई व्यक्तिगत तथा नगरवासीहरुको तर्फबाट धन्यवाद ज्ञापन गरेका छन् । भंगहा नगरपालिका वडा नं ३ का वडा अध्यक्ष वहितवा मियाले जग्गादातालाई धन्यवाद दिँदै वडा कार्यालय र प्राथमिक स्वास्थचौकी भवन छिट्टै निर्माण हुने जानकारी दिए । वडा कार्यालय र स्वास्थ चौकीको भवन शिलान्यास कार्यक्रममा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि , संचारकर्माी लगायतको उपस्थिति रहेको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा ७ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ TFN ट्रेण्डिङ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ