गृहपृष्ठ ∕ समाचार ∕ थप ९ हजार ७० जनामा कोरोना संक्रमण, २ हजार ७ सय ७ संक्रमणमुक्त थप ९ हजार ७० जनामा कोरोना संक्रमण, २ हजार ७ सय ७ संक्रमणमुक्त हेल्थ आवाज बिहीबार, २०७८ वैशाख २३ गते, १७:४६ मा प्रकाशित काठमाडौं-नेपालमा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ९ हजार ७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोभिड १९ बाट संक्रमित हुनेको संख्या ३ लाख ६८ हजार ५ सय ८० पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौंमा मात्रै ३ हजार १ सय ६३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, भक्तपुरमा २४२ र ललितपुरमा ५६७ जनामा संक्रमण देखिएको छ । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा २ हजार ७ सय ७ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । अहिलेसम्म नेपालमा संक्रमणमुक्त भएका संक्रमितको संख्या २ लाख ९२ हजार ४ सय ९० पुगेको छ । मन्त्रालयकोअनुसार पछिल्लो २४ घण्टामा ५४ कोरोना संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोरोना संक्रमणबाट ३ हजार ५ सय २९ जनाको मृत्यु भइसकेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै रास्कोटको बर्थिङ सेन्टर अलपत्र प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल नेपालको स्वास्थ्य सेवा स्तरीय छ भन्ने म आफैंले अनुभव गरेको… भरतपुर अस्पतालमा क्याथल्याव सुरु धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै २ भरतपुरमा मानसिक अस्पतालको कमी छ :मेयर दाहाल ३ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र ४ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ५ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ६ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन रास्कोटको बर्थिङ सेन्टर अलपत्र धादिङको मलेखुमा निशुल्क स्वास्थ्य शिविर हुँदै धेरै पेन किलर खाँदाखाँद मेरो किड्नी फेल भयाे सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र महामारीमा उपयोग गरिने उच्च प्रविधियुक्त प्रयोगशाला उद्घाटन प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल चीनमा कोभिड विष्फोट : दुई दिनमा करिब तीन करोड मानिस घरमै कैद, तीन सहरमा लकडाउन गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन रास्कोटको बर्थिङ सेन्टर अलपत्र