गृहपृष्ठ ∕ समाचार ∕ अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले गरे कोभिड बेडको कटौती हेल्थ आवाज शनिबार, २०७८ वैशाख २५ गते, ११:४७ मा प्रकाशित काठमाडौँ – अक्सिजन नभएको भन्दै चाबहिल क्षेत्रका अस्पतालहरुले कोभिड बेड कटौती गर्ने भएका छन्। कोरोना संक्रमितको उपचार गर्दै आएका चाबहिल क्षेत्रका ओम अस्पताल, हेल्पिङ्ग ह्याण्ड अस्पताल, मेडिकेयर अस्पतालले अक्सिजनको बैकल्पिक व्यवस्था गर्न असहज भएको भन्दै बेड कटौती गर्न लागेका हुन्। हेल्पिङ्ग ह्याण्ड अस्पतालका निर्देशक डा. हेम बहादुर लिम्बु ४० देखि ४० प्रतिशत शैय्या कटौती गर्न लागिएको जानकारी दिए । अक्सिजन वितरकले नियमित गर्दै आएको अक्सिजन सप्लाई नियमित नगरेको र कालोबजारी समेत गरेको पाइएको उनको आरोप छ। ‘अक्सिजनको अभावमा संक्रमित बिरामीहरु भर्ना गरी उपचारमा निरन्तरता दिन नसकिने अवस्था सृजना भएको छ। शनिबारबाट सिमित शैय्या मात्र संचालनमा ल्याई सेवा दिने भन्ने जानकारी दिन हामी ३ बजे पत्रकार सम्मेलन गर्नेछौँ।’,अस्पतालका प्रशासक रविन शर्मा पोखरेलले भने। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवको पार्टी भोलि निर्वाचन आयोग विरुद्ध… गण्डकी स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री दाहाल कटारी अस्पताललाई १५ शैय्याबाट ५० शैय्या क्षमताको बनाइने प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं ४ के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? ५ योग के हो ? यसका प्रकार र फाइदा ६ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ७ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ट्रेण्डिङ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’ प्रदेश अस्पताल सुर्खेतमा एक वर्षको अवधिमा ९ जना सुत्केरीको मृत्यु के हो सिपिआर, यो किन र कसरी गरिन्छ ? बरामद गरिएका औषधी गाउँपालिकाद्वारा नष्ट सेलिब्रेटी रोजाइका एस्थेटिसियन डा. अनिल, २ करोड लगानीमा खोले ‘डर्म डाइनामिक्स’ प्रिय डा. बिनिता, हामी तिम्रा सपना पछ्याइरहनेछौं ! लकडाउनका कारण खोप लगाउन नपाएका शिशुलाई के गर्ने? १० अगष्टभित्र कोरोना विरुद्धको खोप बजारमा उपलब्ध गराउने रुसको दावी प्रभावकारी बन्दैं निजगढ नगरपालिकाको ‘उप–प्रमुख महिला प्रजनन स्वास्थ्य प्रवर्द्धन कार्यक्रम’