गृहपृष्ठ ∕ समाचार ∕ एमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त एमाले नेता झलनाथ खनाल कोरोना संक्रमणमुक्त हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १०:०९ मा प्रकाशित काठमाडौं-नेकपा एमालेका नेता झलनाथ खनाल कोभिड-१९ संक्रमणमुक्त भएका छन् । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत खनाल आइतबार कोरोना संक्रमण मुक्त भएका हुन् । करिब एक हप्ताअघि कोभिड-१९ को लक्षण देखा परेपछि खनाल नर्भिक अस्पताल भर्ना भएका थिए । त्यहाँ उनलाई अक्सिजन दिएर उपचार सुरु गरिएको थियो । ‘डाक्टरहरुको निरन्तरको रेखदेख र उपयुक्त उपचारको कारण कोभिड-१९ को रिपोर्ट नेगेटिभ आएको छ,’ खनालले आफ्नो फेसबुकमा आइतबार लेखेका छन्, ‘अहिले मेरो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको र केहि समयको आरामपछि म अस्पतालबाट डिस्चार्ज भई सक्रिय रुपमा कामकाजमा फर्कनेछु ।’ कोरोना संक्रमणमुक्त भएपनि खनाल चिकित्सकको सल्लाहमा केही दिन अस्पताल बस्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं पाँच वर्षभित्र वीरेन्द्रनगर नगरपालिकालाई क्षयरोगमुक्त बनाइने नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा १ करोड ९९ लाख रुपैयाँ लागतमा खैराला स्वास्थ्य चौकी निर्माण काठमाडौंमा प्रदुषण बढेपछि स्वास्थ्य मन्त्रालयले भन्यो, ‘सकेसम्म अनावश्यक घरबाहिर ननिस्कनु’ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल धेरै पढिएका १ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने २ डायलाइसिस सेवा सुरु गर्दै पशुपति चौलागाई स्मृति अस्पताल ३ शिक्षा मन्त्रीको झोकले चिकित्सा शिक्षा आयोग र सिटीइभिटीबीच लडाइ ४ स्वास्थ्यका ११ उच्च अधिकारीहरुको पदस्थापन ५ क्षेत्रपामा निःशुल्क भिडियो एक्स–रे र मुटुको इसिजी ६ वर्षमा एक पटक पिसाब जाँच गरे मिर्गौला बचाउन सकिन्छ ७ मुटु रोगका १२ प्रमुख लक्षणहरू ट्रेण्डिङ युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा स्वास्थ्यमा एकै दिन पौने ४ अर्ब बढी रकमान्तर युवा मुटु रोग विशेषज्ञ डा. चित्रराज : सरकारी स्कुल पढेका उनी छात्रवृत्तिमै विशेषज्ञ डाक्टर बने कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ८० पुग्यो, विश्व त्रसित कोरोना भाइरस (अपडेट) : तिब्बतस्थित दलाई लामाको प्यालेस अनिश्चितकालको लागि बन्द भाइरस पिडितको लागि ६ दिनभित्र १ हजार शैया अट्ने अस्पताल बनाउँदै चीन चीनमा पुनः लकडाउन घोषणा जुम्लामा वृहत सामुदायिक मानसिक स्वास्थ्य सम्मेलन हुँदैं नेपालले स्वास्थ्य क्षेत्रमा हासिल गरेका उपलब्धिको राष्ट्रसंघका महासचिवद्वारा प्रशंशा स्वास्थ्यमा एकै दिन पौने ४ अर्ब बढी रकमान्तर