गृहपृष्ठ ∕ समाचार ∕ गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने गंगालालमा आकस्मिकबाहेकका शल्यक्रिया नहुने हेल्थ आवाज सोमबार, २०७८ वैशाख २७ गते, १३:११ मा प्रकाशित काठमाडौं-कोभिड-१९ को दोस्रो लहरमा संक्रमण उच्च बनेसँगै शहीद गंगालाल हृदय रोग केन्द्रले आकस्मिकबाहेकका मुटु सम्बन्धि सबै शल्यक्रिया स्थगन गरेको छ । अक्सिजनको अभाव हुन थालेपछि गंगालालले आकस्मिकबाहेका शल्यक्रिया बन्द गरेको अस्पतालका निर्देशक डा. चन्द्रमणि अधिकारीले जानकारी दिए । गंगालालमा अहिले कोभिड-१९ का संक्रमित बिरामीको पनि उपचार भइरहेको छ । कोभिडका बिरामीहरुलाई पनि अस्पातलले अक्सिजन दिनुपरिरहेको डा. अधिकारीले बताए । ‘आकस्मिक शल्यक्रियाका लागि पनि अक्सिजन चाहियो,’ उनले भने, ‘हाम्रो आफ्नो प्लान्टले अहिले भइरहेका बिरामी र आकस्मिक शल्यक्रियालाई मात्रै धान्छ ।’ उनले बाहिरबाट अक्सिजन ल्याउन गाह्रो परेको बताए । एक हप्ताअघि काठमाडौं महानगरपालिकाको सहयोगमा गंगालालले आफ्नै अक्सिजन प्लान्टबाट अक्सिजन उत्पादन सुरू गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’