गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्टलाई कोरोना संक्रमण हेल्थ आवाज शनिबार, २०७८ जेठ ८ गते, २०:०१ मा प्रकाशित काठमाडौं-कोभिड-१९ विरुद्ध फ्रन्टलाइनमा रहेर बिरामीको उपचार र व्यवस्थापनमा सक्रिय त्रिशुली अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दिपेन्द्र पाण्डेलाई कोरोना संक्रमित भएका छन् । शनिबार डा. पाण्डेको पिसिआर परीक्षणमा कोभिड-१९ पोजेटिभ देखिएको हो । डा. पाण्डेसँग अस्पताल विकास समितिका अध्यक्ष अर्जुन न्यौपाने पनि कोभिड-१९ संक्रमित भएका छन् । ‘अध्यक्षज्यू र म लगातार अस्पतालमा कोभिड-१९ को उपचार र व्यवस्थापन खटिएका थियौं । आफै पनि संक्रमित भइएछ,’ डा. पाण्डेले हेल्थआवाजसँग भने । उपत्यकाबाहिरको त्रिशुली अस्पताल पछिल्लो समय थुप्रै सुधारका कामहरु भएका छन् । जसका कारण कोभिड-१९ का कतिपय बिरामी काठमाडौं आईसीयु नपाएपछि त्रिशुली अस्पताल समेत पुगेर उपचार गर्न थालेका छन् । अस्पतालको आफ्नै अक्सिजन प्लान्ट छ । ५० शैय्याको त्रिशुली अस्पतालले कोभिड १९ को संक्रमण बढेपछि ३० शैया थप गरेर कोभिड बिरामीको उपचार गरिरहेको छ । अस्पतालमा ६५ जना कोभिड-१९ संक्रमित उपचार भइरहेको छ । जसमध्ये ६ जना आईसीयु र चार जना भेन्टिलेटरमा छन् । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा २ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ६ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ७ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय