गृहपृष्ठ ∕ प्रदेश २ ∕ इशनाथमा २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष इशनाथमा २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष हेल्थ आवाज आईतबार, २०७८ जेठ ९ गते, १०:२४ मा प्रकाशित धनुषा–नयाँ भेरियन्टसहितको कोभिड–१९ दोस्रो लहर नियन्त्रणका लागि रौतहटका एक स्थानीय तहले आफनै लगानीमा अक्सिजनसहितको आइसोलेसन बेड तयार गरेको छ । रौतहटको इशनाथ नगरपालिकाले २० बेडको अक्सिजनसहितको आइसोलेसन कक्ष संचालनमा ल्याएको छ । नगरपालिकाले आफ्नै लगानीमा अक्सिजनसहितको २० बेडको आइसोलेसन कक्ष निर्माण गरेको छ । इशनाथ नगरपालिकाले स्वास्थ्य चौकी डुमरीयामा २० बेडको आइसोलेसन कक्ष तयार गरेको नगर प्रमुख सन्तोष मेहताले बताए । कोभिड–१९ संक्रमितको औषधी उपचारका लागि नगरका लागि स्वास्थ्य चौकी डुमरीयामा अक्सिजनसहितको आइसोलेसन बेड तयारी अवस्थामा राखिएको उनले जानकारी दिए । नगरपालिका भित्रका कुनै पनि व्यक्ति कोभिड–१९ संक्रमित भएमा उक्त आइसोलेसनमै राखेर उपचार गरिनेछ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… मधेशको स्वास्थ्य तथा जनसंख्या सचिवमा डा. श्रवणकुमार वीरगन्जमा भएको झडपका ४३ जना घाइतेको नारायणीमा उपचार, ४१ जना… धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार