गृहपृष्ठ ∕ प्रदेश २ ∕ सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान सिटी जेसिज लहानद्वारा ‘हेल्लो डाक्टर’ अभियान हेल्थ आवाज सोमबार, २०७८ जेठ १० गते, १०:३३ मा प्रकाशित सांकेतिक तस्वीरः इन्टरनेट धनुषा–‘मानवताको सेवा नै जीवनको सर्वोत्तम कार्य हो’ भन्ने मूल नाराको साथ सिटी जेसिज लहानद्वारा कोभिड–१९ विरुद्ध ‘हेल्लो डाक्टर’ अभियान संचालन गरिएको छ । कोभिड–१९ को संक्रमणको कारण आक्रान्त भएको लहान नगरवासीलाई यस अभियानले स्वास्थसँग सम्बन्धित समस्या निराकरण गर्ने विश्वास गरिएको छ । अभियानअन्तर्गत नगरका जोकोहीले डा. अनिलकुमार यादव, डा. शैलेन्द्र साह र डा. दिपेन्द्र प्रसाद साहसँग निः शुल्क स्वास्थ परामर्श सेवा लिन सक्नेछन् । लहान सिटी जेसिजका निवर्तमान अध्यक्ष बसन्त साहका अनुसार यो सेवा २०७८ जेठ मसान्तसम्म जारी रहनेछ । परामर्श सेवा दिउँसो ३ बजेदेखि साँझ ७ बजेसम्म हुने सिटी जेसिज लहानका अध्यक्ष अजय जयसवालले बताए । निवर्तमान अध्यक्ष बसन्तका अनुसार अहिलेको अवस्थामा स्वास्थ परामर्श आधारभूत आवश्यकता रहेको छ । उनले केही व्यक्तिको स्वास्थसँग सम्बन्धित जानकारीको अभावले समुदायनै संक्रमणको चपेटामा पर्ने गरेकोले यो अभियान अगाडि बढाइएको हो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ३ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? ७ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय