गृहपृष्ठ ∕ प्रदेश २ ∕ हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, ११:४३ मा प्रकाशित धनुषा–हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोभिड–१९ संक्रमितहरुलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ । वीरगन्ज–१६ बाइपास (माँ बैष्णो मन्दिर) नजिक रहेको हिन्दु स्वंयसेवक संघको कार्यालय केशवधाम भवनबाट निःशुल्क रुपमा कोभिड–१९ संक्रमितहरुको लागि औषधी वितरण कार्य सुरु गरेको हो । औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले गरे । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भीर परिस्थितीमा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको भन्दैं अभार प्रकट गरे । संघले संचालनमा ल्याएको औषधी बैंकमा कोभिड–१९ संक्रमित देखिएका बिरामीहरुको लागि फूल प्याकेज औषधि निःशुल्क उपलब्ध गराइनेछ । कोभिड–१९ संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाहअनुसारको बिरामीलाई २४ घण्टा औषधी उपलब्ध गराउने संघले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण पर्सामा भन्सार छली गरेर ल्याइएको १२ लाख बढीको औषधि बरामद स्वास्थ्य सेवासँगै पर्यटनः विराटनगर बन्दैंछ हेल्थ टुरिजम हब एक सय करोड लगानीमा मोरङमा ‘स्लाइन’ उत्पादन सुरू, विदेशी निर्भरता… धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेशनल न्यूरो सेन्टरमा 'बीएलएस' तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मनमोहन कार्डियोमा ‘नर्सको रोजाई स्वदेश कि विदेश’ शिर्षकमा वादविवाद प्रतियोगिता सम्पन्न नेशनल न्यूरो सेन्टरमा 'बीएलएस' तालिम सम्पन्न मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन किन हुन्छ एपेन्डिक्स ? यस्ता छन् लक्षण र उपचार नेपाल औषधि उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी