गृहपृष्ठ ∕ प्रदेश २ ∕ हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हिन्दु स्वंयसेवक संघद्वारा निःशुल्क औषधी बैंक संचालन हेल्थ आवाज बुधबार, २०७८ जेठ १२ गते, ११:४३ मा प्रकाशित धनुषा–हिन्दु स्वंयसेवक संघ नेपाल पर्साले कोभिड–१९ संक्रमितहरुलाई निःशुल्क रुपमा औषधी उपलब्ध गराउन औषधी बैंकको सेवा संचालनमा ल्याएको छ । वीरगन्ज–१६ बाइपास (माँ बैष्णो मन्दिर) नजिक रहेको हिन्दु स्वंयसेवक संघको कार्यालय केशवधाम भवनबाट निःशुल्क रुपमा कोभिड–१९ संक्रमितहरुको लागि औषधी वितरण कार्य सुरु गरेको हो । औषधी बैंकको उदघाट्न वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजयकुमार सरावगीले गरे । औषधी बैंकको उदघाट्न गर्दै मेयर सरावगीले संघले महामारी जस्तो गम्भीर परिस्थितीमा पनि आफ्नो स्वास्थ्यको ख्याल नगरी मानवीय सेवालाई थप निरन्तरता दिएको भन्दैं अभार प्रकट गरे । संघले संचालनमा ल्याएको औषधी बैंकमा कोभिड–१९ संक्रमित देखिएका बिरामीहरुको लागि फूल प्याकेज औषधि निःशुल्क उपलब्ध गराइनेछ । कोभिड–१९ संक्रमित भएको रिपोर्ट वा चिकित्सकको सल्लाहअनुसारको बिरामीलाई २४ घण्टा औषधी उपलब्ध गराउने संघले जनाएको छ । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार डा. सरोज साहमाथि हातपात गरेको आरोपमा दुई जना पक्राउ विराट क्यान्सर इन्स्टिच्युटमा पूर्वी नेपालमै पहिलो पटक फोक्सोको क्यान्सर शल्यक्रिया… नारायणी अस्पतालमा चिकित्सकमाथि आक्रमणको घटना छानविन गर्न समिति गठन विराट मेडिकल कलेजमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन सम्मेलन हुने,… विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना… जटिल मस्तिष्क रोग ‘एभीएम’ बाट तंग्रिए रिभान : आर्या न्यूरोमा… धेरै पढिएका १ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् २ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा ३ सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ ४ औषधिको उपलब्धता र गुणस्तर सुनिश्चित गर्न सबै पक्षसँग सहकार्य गर्न तयार छौं : महानिर्देशक भट्टराई ५ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ६ भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे ७ हुम्लामा विशेषज्ञ चिकित्सक अभाव TFN ट्रेण्डिङ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह एमएन हस्पिटल र ओमेटो समूहबीच स्वास्थ्यमा छुट सम्बन्धि सम्झौता डा. केसी र सरकारबीच ८ बुँदे सहमति, डा. केसीले आजै अनशन ताेड्ने 'शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित कर्णाली प्रदेश अस्पतालमा २१ जना चिकित्सक करारमा लिने सिमनोभा नेपाल –२०२६ ले सिमुलेसन, नवप्रवर्तन र विश्वव्यापी सहकार्यलाई राष्ट्रिय बहसमा ल्याउँदैँ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन्