गृहपृष्ठ ∕ अन्य ∕ भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट हेल्थ आवाज आईतबार, २०७८ जेठ १६ गते, १९:५८ मा प्रकाशित ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिल र भारतपछि भियतनाममा कोभिड-१९को अर्को नयाँ भेरियन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्रीले उक्त नयाँ भेरियन्ट भारत र ब्रिटेनमा पाइएको भेरियन्ट जस्तै मिल्दोजुल्दो रहेको जानकारी दिएका छन् । वैज्ञानिकहरुले हालै संक्रमित भएका केही बिरामीलाई संक्रमण गर्ने भाइरसको जेनेटिक स्टडी र यसमा नयाँ भेरियन्ट पाइएको उल्लेख गरेका छन्। उक्त भाइरस पूरानो भाइरसभन्दा बढी सजिलै फैलिने बताइएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार देशमा बढ्दो संक्रमणको पछाडी नयाँ भाइरस जिम्मेबार छ। उक्त देशमा ३० स्थानमा संक्रमण पुष्टि भैसकेको छ। उक्त देशका धेरै शहरमा भिड गर्न प्रतिवन्ध लगाइएको छ। भियतनाममा हालसम्म १० लाख नागरिकले एस्ट्रेजेनेकाको खोप प्राप्त गरेका छन्। गत साता मात्रै फाइजर कम्पनीसँग ३ करोड डोजको सम्झौता समेत भेतनामले गरेको छ। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फोर्टिसमा ल्याप्रोस्कोपिक ‘डुअल—लोब’ जीवित दाता कलेजो प्रत्यारोपण ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता विराट मेडिकल कलेज टिचिङ हस्पिटलमा नेपालकै पहिलो अन्तर्राष्ट्रिय न्यूक्लियर मेडिसिन… नेपाल मेडिकल कलेजमा च्यारिटी स्पोर्ट्स सुरु जलवायु परिवर्तनले बालबालिकामाथि असर पारिरहेको छ : सरोकारवालाहरु सिंहदरबारमा निजामती कर्मचारी अस्पतालको उपचार सेवा एकाई सञ्चालनमा धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान Child Mental Health: Recognition, Rationed सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान Child Mental Health: Recognition, Rationed सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री