गृहपृष्ठ ∕ अन्य ∕ भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट भियतनाममा भेटियो कोभिड-१९को अर्को नयाँ भेरियन्ट हेल्थ आवाज आईतबार, २०७८ जेठ १६ गते, १९:५८ मा प्रकाशित ब्रिटेन, दक्षिण अफ्रिका, ब्राजिल र भारतपछि भियतनाममा कोभिड-१९को अर्को नयाँ भेरियन्ट पत्ता लागेको छ । भियतनामका स्वास्थ्यमन्त्रीले उक्त नयाँ भेरियन्ट भारत र ब्रिटेनमा पाइएको भेरियन्ट जस्तै मिल्दोजुल्दो रहेको जानकारी दिएका छन् । वैज्ञानिकहरुले हालै संक्रमित भएका केही बिरामीलाई संक्रमण गर्ने भाइरसको जेनेटिक स्टडी र यसमा नयाँ भेरियन्ट पाइएको उल्लेख गरेका छन्। उक्त भाइरस पूरानो भाइरसभन्दा बढी सजिलै फैलिने बताइएको छ। त्यहाँका स्वास्थ्यमन्त्रीका अनुसार देशमा बढ्दो संक्रमणको पछाडी नयाँ भाइरस जिम्मेबार छ। उक्त देशमा ३० स्थानमा संक्रमण पुष्टि भैसकेको छ। उक्त देशका धेरै शहरमा भिड गर्न प्रतिवन्ध लगाइएको छ। भियतनाममा हालसम्म १० लाख नागरिकले एस्ट्रेजेनेकाको खोप प्राप्त गरेका छन्। गत साता मात्रै फाइजर कम्पनीसँग ३ करोड डोजको सम्झौता समेत भेतनामले गरेको छ। – एजेन्सी क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने… फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न ५० हजार बालबालिकाको मुस्कानका लागि बिएम फाउण्डेसन र एसएनएचपीईबीच सहकार्य एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि… बागमती प्रदेश सरकारले स्क्रिनिङ कार्यक्रम विस्तार गर्ने बाढी प्रभावित नुवाकोट र रसुवामा सीआईएससहितका संस्थाद्वारा स्वास्थ्य, मानसिक स्वास्थ्यसँग… धेरै पढिएका १ शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ ४ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू ५ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ६ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता संघीय निजामती विधेयकः यस्तो हुनेछ निजामती कर्मचारीको उपचार र बीमा सुविधा भेरी अस्पताल विकास समितिको अध्यक्षमा सिग्देल, डडेल्धुरा अस्पताल विकास समिति अध्यक्षमा पाण्डे अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? फ्रन्टलाइन अस्पतालद्वारा ‘द जर्नी अफ वुमेन्स’ कार्यक्रम सम्पन्न आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव अल्जाइमरको जोखिम बढाउने एपीओई४ जीनले मस्तिष्कका रक्तनली कसरी बिगार्छ भन्ने वैज्ञानिकले पत्ता लगाए स्वास्थ्यमन्त्रीद्वारा एफडीए, सीडीसी र एनएचएए स्थापनाबारे विज्ञहरुसँग छलफल एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता