गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २३ जेठदेखि ओपिडी सेवा खुल्ने पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा २३ जेठदेखि ओपिडी सेवा खुल्ने सुनिल सापकोटा सोमबार, २०७८ जेठ १७ गते, १९:४६ मा प्रकाशित पोखरा – पश्चिमाञ्चल क्षेत्रीय अस्पताल (गण्डकी अस्पताल) मा ओपिडी सेवा सञ्चालनमा आउने भएको छ । अस्पतालले सोमबार सूचना प्रकाशित गरी २३ जेठदेखि स्वास्थ्य मापदण्ड पालना गरी ओपिडी सञ्चालन गर्ने जनाएको हो । कोभिड डेडिकेटेड अस्पताल बनाउने भन्दै ११ जेठदेखि अस्पतालका ओपिडी सेवा बन्द गर्ने निर्णय गरिएको थियो । अस्पतालले कोभिड-१९ व्यवस्थापनका लागि तोकिएका स्वास्थ्यसम्बन्धी मापदण्ड अनिवार्यरुपमा पालना गरी ओपिडी पूर्ववत सञ्चालन हुने सूचनामार्फत प्रष्ट पारेको छ । सूचनामा बिमा कार्यक्रमलगायत सम्पूर्ण ओपिडी सेवा निर्बाध रुपमा सञ्चालन गरिने उल्लेख गरिएको छ । अस्पतालमा आवश्यक अक्सिजनलगायत अत्यावश्यक पूर्वाधारबिनै कोभिड बिरामी राख्न लागिएकोभन्दै आलोचना भएको थियो । उक्त अस्पतालमा आउने ओपिडी बिरामी स्वास्थ्य सेवा लिनबाट बञ्चित हुने र निजीमा जान बाध्य हुनेतर्फ प्रश्न उठ्ने गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर… ४ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ५ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर ६ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ७ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा नयाँ नेतृत्व Young’s lip with tiny bugs: needs awareness of leishmaniasis नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान सेतो कोट, रगतका टाटा र रित्तो सिटामोल विराटनगरको आर्या न्युरोमा ‘एन्डोस्कोपिक’ प्रविधिबाट मेरुदण्डको शल्यक्रिया सेवा सुरु सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री Child Mental Health: Recognition, Rationed निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा