गृहपृष्ठ ∕ प्रदेश २ ∕ कोभिड-१९बाट निधन पत्रकार सदाको परिवारलाई विदेशबाट युवाहरुले गरे आर्थिक सहयोग कोभिड-१९बाट निधन पत्रकार सदाको परिवारलाई विदेशबाट युवाहरुले गरे आर्थिक सहयोग हेल्थ आवाज मंगलबार, २०७८ जेठ १८ गते, १९:३३ मा प्रकाशित धनुषा – कोरोना महामारीको चपेटामा परेर मृत्यु भएका सिरहाको गोलबजार नगरपालिकाका पत्रकार तथा समाजिक अभियन्ता गुरुशरण सदाका परिवारलाई वैदेशिक रोजगारीमा रहेका युवाहरुले आर्थिक सहयोग गरेका छन् । खाडी मुलुक साउदीको जुबेल एरिया कैम्प मरजानस्थित नासर अल हाजरी कम्पनीमा कार्यरत नेपाली युवाहरुको समुहले उनका परिवारलाई ७२ हजार ३ सय ५० रुपैयाँ सहयोग गरेका हुन् । सो रकम पत्रकार तथा मगही भाषा अभियन्ता फुलगेन महतोले मृतक सदायका श्रीमति शान्ति सदालाई हस्तान्तरण गरेको हो । यसअघि समेत फुलगेन मगहीले सदा परिवारलाई समाजिक संजालको माध्यबाट ४९ हजार ३ सय २७ रुपैयाँ चन्दा संकलन गरी सहयोग गरेको थियो । क्याटेगोरी : प्रदेश २ तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मधेश प्रतिष्ठान अस्पताल कर्मचारी युनियनमा डा. ठाकुरको अध्यक्षतामा नयाँ कार्यसमिति वीरगन्जमा हैजाका बिरामीको चाप तुलनात्मक रुपमा घट्दो, संक्रमणको स्रोत अझै… वीरगञ्जमा हैजा महामारी, अस्पतालमा भुँइमै उपचार गरिदैं नारायणी अस्पतालमा स्तन क्यान्सर परीक्षण र बाँझोपन उपचार सेवा सुरु भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला नोबेललाई सरकारले तोकेको आवासीय भत्ता दिन राष्ट्रिय चिकित्सक संघको ध्यानाकर्षण धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ५ विवादित बनेपछि रोकियो कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रजिष्ट्रार नियुक्ति ६ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ७ पूर्व प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्ति घरभित्रै कुटिए Kalpana Craft ट्रेण्डिङ आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने आगलागी नियन्त्रणमा आएपछि नेपाल क्यान्सर अस्पतालका सेवा सुचारु ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो स्वास्थ्य राज्यमन्त्री श्रेष्ठमाथि प्रधानमन्त्री देउवाको लगाम त्रिवि शिक्षण अस्पतालमा २० औं कलेजो प्रत्यारोपण प्रदेश २ का सामाजिक विकास मन्त्रालयका थप ११ कर्मचारीमा संक्रमण पुष्टि मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो ८ वटा प्लेट्स स्वास्थ्य मन्त्रालय नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को नयाँ पाँच तले भवनबाट सञ्चालन हुने