गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा खड्का गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा खड्का सुनिल सापकोटा सोमबार, २०७८ असार २१ गते, १७:११ मा प्रकाशित पोखरा – गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयको निर्देशकमा खिमबहादुर खड्का नियुक्त भएका छन् । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार स्वास्थ्य निर्देशनालय तथा प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निर्देशकको जिम्मेवारी पाएका हुन् । निर्देशक खड्काले सोमबार पदबहाली गरेका छन् । यसअघि उनी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका प्रमुख रहेको बताइएको छ । स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्मा प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सचिव भएर गएपछि उक्त पद रिक्त भएको थियो । पूर्व निर्देशक शर्मा सचिवमा बढुवा भएको प्रति नेपाल स्वास्थ्यकर्मी संघलगायतले प्रक्रिया नमिलेको भन्दै विरोध जनाएका थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ इम्प्लान्ट बेचबिखन अझै बेलगाम तनहुँमा स्वास्थ्य क्षेत्रमा मनपरी, युआरएलका २ शाखासहितका ल्याब, मेडिकल र फार्मेसी सिल