गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा महानगरका मेयर जिसीलाई मस्तिष्कघात पोखरा महानगरका मेयर जिसीलाई मस्तिष्कघात सुनील सापकोटा शुक्रबार, २०७८ साउन १ गते, १२:१० मा प्रकाशित पोखरा—पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मस्तिष्कघात भएको छ । शुक्रबार बिहान ४ बजे मस्तिष्कघात भएपछि मेडिप्लस अस्पताल लगिएकोमा उपचार हुन नसकेपछि मणिपाल अस्पताल फूलवारी लगिएको थियो । मेयर जिसी शरीरको देब्रेतर्फको चलाउन समस्या भएको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्घृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । ‘डाक्टरले मेयरसाब खतरामुक्त भएको बताएका छन् । काठमाडौंं लैजान हेलिकप्टर आइसकेको छ । तर, धादिङतर्फको मौसम खराब भएका कारण उड्न सकेको छैन,’ बरालले भने । हेली एभरेस्टको हेलिकप्टरबाट मेयर जिसीलाई काठमाडौं, बाँसबारीस्थित न्युरो अस्पतालमा लैजान लागिएको उनले बताए । चिकित्सककाअनुसार मेयर जिसीको अवस्था सामान्य छ । मेयर जिसीले चिकित्सकसँग कुराकानी गरेका थिए । क्याटेगोरी : गण्डकी प्रदेश ट्याग : #पोखरा महानगरपालिका, #मानबहादुर जिसी तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चरक मेमोरियल अस्पतालको वार्षिक कारोबार ४३ करोड देवचुलीमा १५ शय्याको ट्रमा सेन्टर निर्माण कार्य सुरु जीपी कोइराला श्वासप्रश्वास केन्द्रमा ईएमआर प्रणाली सुरु मणिपाल मेडिकल कलेजको १० महिनाको कारोबार १ अर्ब ८४ करोड गण्डकी मेडिकल कलेजको ९ महिनाको कारोबार १ अर्ब १३ करोड… जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु धेरै पढिएका १ व्यवसायी दिनेश सिलवालले किने लुम्बिनी मेडिकल कलेजको बहुमत सेयर २ नेपाल चिकित्सक संघको निर्वाचनः डा. मंगल प्यानलको घोषणा ३ मेडिकल काउन्सिल सदस्य उम्मेदवार डा. सरस्वती भट्टराईका पाँच सुधारका योजना ४ रास्वापाको समानुपातिक उम्मेदवार बन्न चिकित्सकहरु समेत प्रतिस्पर्धामा ५ नेपाल मेडिकल काउन्सिल मतगणना अपडेटः ५६०० मतगणना हुँदा कसले कति पाए ? ६ नेपाल चिकित्सक संघ निर्वाचनः डा. बद्री रिजालको प्यानल घोषणा ७ नेपाल मेडिकल काउन्सिल निर्वाचनः चार ठाउँमा मतगणना सुरु TFN ट्रेण्डिङ सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ? सुस्मा कोइराला मेमोरियल अस्पतालका चिकित्सक, नर्स र कर्मचारीले दुई महिनादेखि पाएनन् तलब गेटा अस्पतालमा ल्याप्रोस्कोपीक सर्जरी सेवा सुरू डा. शेरबहादुर पुनको सल्लाहः कसरी बच्ने जाडोमा देखिने पाँच स्वास्थ्य समस्याबाट ख्याल पुर्याऔं किशोर-किशोरीको मानसिक स्वास्थ्यमा मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री कोशी प्रदेशका चिकित्सकसँग डा. बद्री : ‘सुरक्षित सेवा र सम्मानजनक पेसा नै हाम्रो लक्ष्य तिलगंगा सर्जिकल आँखा केन्द्र चापागाउँ दोस्रो वर्षमा नेपाल मेडिकल काउन्सिल निर्वाचनः उपाध्यक्षमा डा. शेर्पा विजयी, सदस्यमा कसले कति ल्याए मत ?