गृहपृष्ठ ∕ अन्य ∕ नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने नर्भिकले मुटुको जाँचमा १० प्रतिशत छुट दिने हेल्थ आवाज बुधबार, २०७८ असोज १३ गते, १७:०५ मा प्रकाशित तस्वीरः airambulancenepal.com काठमाडौं—विश्व मुटु दिवसको अवसर पारेर नर्भिक इन्टरनेशनल हस्पिटलले विभिन्न उपचार प्याकेजहरुमा छुटको अफर सार्वजनिक गरेको छ । नर्भिक अस्पतालले मुटु रोगसँग सम्बन्धित हेल्थ प्याकेजहरुमा १० प्रतिशत छुटको घोषणा गरेको हो । यो अफरअन्तर्गत कम्प्रीहेन्सीभ कार्डियाक प्याकेज, कम्प्रीहेन्सीभ कार्डियाक प्याकेज प्लस, कार्डियाक प्याकेज वान र कार्डियाक प्याकेज टू लिँदा तिर्नुपर्ने शुल्कमा बिरामीले १० प्रतिशत छुट पाउनेछन् । यो अफर २९ सेप्टेम्बर(आज)देखि लागु भई २ अक्टूबरसम्म कायम रहने अस्पतालले जनाएको छ । क्याटेगोरी : अन्य तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा. न्यौपानेको ६४ वर्षको उमेरमा निधन छोरीको साहसले बुवालाई दियो नयाँ जीवन एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नियमित खोप कार्यक्रममार्फत सरसफाइ प्रवर्द्धन कार्यक्रमको मूल्यांकन प्रतिवेदन सार्वजनिक तीन वर्षदेखि डट्स क्लिनिकमार्फत क्षयरोगका बिरामीलाई सेवा दिदैं ग्राण्डी अन्तर्राष्ट्रिय… धेरै पढिएका १ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान २ सरकारी जागिरे डा. रोशन पिजीका इन्ट्रान्स टपर ३ गर्भपतन गर्दा के कुरामा ध्यान दिने ? गर्भपतनपछि आउन सक्छन् यस्ता जटिलता ४ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न ५ रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ ६ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त ७ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने TFN ट्रेण्डिङ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ ५०० शैय्या अस्पतालको नयाँ दरबन्दी प्रस्ताव : १२ औं तहको नेतृत्वमा ३१३ डाक्टर र ४४७ नर्स गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ फ्रन्टलाइनर बहिनी डा. नीराका नाममा डा. सुनिलराम कोइरालाको सल्लाहः कसरी बच्ने छारे रोगबाट ? विन्ध्यवासिनी प्राकृतिक चिकित्सालय मंसिरभित्रै १ सय बेड क्षमतामा सञ्चालन गरिने, हिमाल हेर्दै उपचार सेवा लिन पाइने विशेषज्ञ चिकित्सकहरूको फुटसल टिम ‘डक स्क्वायड’को कथा सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका लागि प्रक्रियामा शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ