गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान चाडपर्वमा रगत अभाव हुन नदिन रक्तदान जीवन लामा सोमबार, २०७८ कात्तिक १५ गते, १२:५८ मा प्रकाशित दोलखा – चाडपर्वको समयमा रगत अभाव हुन नदिनको लागि संयुक्त रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । नजिकितै गरेको तिहारमा समयमा स्वास्थ्य संस्थाहरुमा रगत अभाव हुने गर्छ । यस्तो अवस्थामा जोकोहीलाई पनि रगत अभाव नहोस भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखा, प्रेम–पूर्ण–प्रताप फाउण्डेशन नेपाल र उज्यालो भविश्य संस्थाले संयुक्त रुपमा रक्तदान आयोजना गरिएको छ । सदरमुकाम चरिेकोटमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तदान गरिएको उज्यालो भविश्य संस्थाका अध्यक्ष राजन बस्नेतले जानकारी दिए । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले मासिक रुपमा विभिन्न संस्थासंस्थाहरुसँग समन्वय गरी रक्तदान कार्यक्रम आयोजना गर्दै आएकोमा यसबीचमा हुन सकेका थिएन । त्रैमासिक रुपमा रक्तदान गर्दै आएका रक्तदाताहरुको लागि पनि आज आयोजना गरिएको सोसाइटीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ चिकित्सक उत्पादनमा नेपालको फड्को, पलायनले राज्यलाई अर्बौ नोक्सान २ शिक्षामन्त्रीले समय नदिएपछि शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारी नियुक्तिमा ढिलाइ ३ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ६ नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति चयन ७ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ TFN ट्रेण्डिङ गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप गेटा अस्पतालको नयाँ गाडीमा स्वास्थ्य सचिव डा. देवकोटा सरर... अब गेटा अस्पताल शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पताल ६ वर्ष बितिसक्दा पनि जनमैत्री अस्पतालका चिकित्सकले पाएनन् १ करोड बढी पारिश्रमिक पूर्वाञ्चल विश्वविद्यालयमा ‘मेडिकल युग’ को सुरुवात आत्मदाहको प्रयास गरेका मुगुका गणेश नेपालीको उपचारकै क्रममा वीर अस्पतालमा मृत्यु सेती प्रादेशिक अस्पतालमा विशेषज्ञ चिकित्सकको पदमा नै दरखास्त परेन विपीमा आएका बिरामी निजी अस्पताल पठाएर कमिसन लिने १२ जना पक्राउ नेपाली स्वास्थ्य क्षेत्रको संरचनागत परिवर्तनको रोडम्याप