गृहपृष्ठ ∕ समाचार ∕ दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन दुर्घटनामा परी घाइते भएका २८ वर्षीय डा. खरेलको निधन हेल्थ आवाज बिहीबार, २०७८ मंसीर २ गते, १२:२३ मा प्रकाशित काठमाडौँ – दुर्घटनामा परी घाइते भएका डा. दीपक खरेलको निधन भएको छ। कपिलवस्तु सामुदायिक अस्पतालमा कार्यरत डा. खरेलको राष्ट्रिय ट्रमा सेन्टरमा बिहिबार बिहान ८ बजेर २३ मिनेटमा निधन भएको अस्पतालका वरिष्ठ कन्सलटेन्ट एनेस्थेसियोलोजिष्ट डा. नविन पोखरेलले जानकारी दिए। सडक दुर्घटनामा घाइते भएका डा. खरेलको ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचाररत थिए। ‘टाउकोमा गम्भीर चोट लागेका डा. खरेलको मेडीसिटी अस्पतालमा टाउकोको सर्जरी गरिएको थियो । तर, त्यसको आउटपुट राम्रो आएन,’ डा. पोखरेलले भने, ‘सर्जरीपछि ७ दिनअघिदेखि ट्रमा सेन्टरको भेन्टिलेटरमा उपचार भैरहेको थियो। अस्पतालले उनलाई बिहिबार बिहान ८:२३ मा मृत घोषणा गर्यो।’ २८ वर्षीय डा. खरेलको कार्तिक २१ गते सडक दुर्घटनामा परेका थिए। न्यूरो सर्जन डा. राजीव झा नेतृत्वको टोलीले उनको उपचार गरिरहेको थियो। क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा… स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण कोशी अस्पतालको अतिक्रमित ३२ सटरमा तीन तिरबाट चल्यो डोजर, एक… गोल्डेन हस्पिटलमा श्रम शोषण : दैनिक १२ घण्टा काम गराएर… धेरै पढिएका १ अख्तियारद्वारा निजामती कर्मचारी अस्पतालका अधिकृतसहित ८ जना कर्मचारी विरुद्ध मुद्धा दायर २ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने ३ ५० लाख लगानीमा युवा डाक्टर र नर्स युवतीले सञ्चालनमा ल्याए ‘निको डेन्टल एण्ड एस्थेटिक’ ४ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ५ टीकापुर अस्पतालका प्रयोगशाला इन्चार्ज बजगाईमाथि कुटपिट (भिडियोसहित) ६ युवापुस्ताकी अब्बल पेडियाट्रिक इन्टरभेन्सनल कार्डियोलोजिष्ट डा. रोमिला ७ पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या TFN ट्रेण्डिङ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा. जोशी, रजिष्ट्रारमा डा. चन्द शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३७ औं कलेजो प्रत्यारोपण १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं निःसन्तानपनको उपचारमा रमाइरहेकी डा. निकिता स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदको दरखास्त रद्ध नेपालका लागि युएनएफपीएका नवनियुक्त प्रतिनिधि श्रीराम हरिदासद्वारा ओहदाको प्रमाणपत्र पेस उज्वेकिस्तानमा एमबीबीएस अध्ययनरत तीन नेपाली विद्यार्थीलाई छात्रवृत्ति ओम हस्पिटल र गोकर्णेश्वर नगरपालिकाबीच स्वास्थ्य सहकार्य सम्झौता