गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो करारमा स्वास्थ्यकर्मी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले माग्यो करारमा स्वास्थ्यकर्मी हेल्थ आवाज मंगलबार, २०७८ माघ ४ गते, १३:३१ मा प्रकाशित काठमाडौँ -पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले करारका लागि विभिन्न पदमा स्वास्थ्यकर्मी माग गरेको छ। मंगलबार प्रतिष्ठानले सूचना जारी गर्दै ६ जना स्वास्थ्यकर्मी विभिन्न पदमा माग गरेको हो। सूचनाअनुसार उप-प्राध्यापक (न्यूरो सर्जरी) १ जना, मेडिकल अधिकृत आठौँ ४ जना, बायोमेडिकल इञ्जिनियर सातौँ तहका १ जना माग गरिएको छ। इच्छुकले सूचना प्रकाशित भएको ७ दिनभित्र दरखास्त पेस गर्न प्रतिष्ठानले आह्वान गरेको छ। क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ४ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ५ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ६ डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल ७ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ TFN ट्रेण्डिङ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ प्राकृतिक विपत्तिको बेला मानसिक स्वास्थ्यको महत्त्व र आत्मविश्वास बढाउने उपाय अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया गण्डकी प्रदेश - कोरोनाबाट ८ जनाको मृत्यु, थपिएका ५४५ संक्रमितमध्ये कास्कीका मात्रै ३१४ जना सफ्टी हाइजिनद्वारा प्रधानमन्त्री राहत कोषमा २१ लाख ११ हजार १११ रुपैयाँ सहयोग स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने गेटा अस्पताल पूर्वाधार विकास समितिद्वारा भवन हस्तान्तरण भरतपुर अस्पतालको मेसुमा डा. विश्वबन्धु बगाले नियुक्त अस्पताल र प्रयोगशाला भवन शिलान्यास, आईसीयु सेवा शुभारम्भ