गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पशुपति चौलागाईको नाममा अस्पताल पशुपति चौलागाईको नाममा अस्पताल जीवन लामा शुक्रबार, २०७८ फागुन २७ गते, १६:१७ मा प्रकाशित दोलखा – दोलखाको सदरमुकाम चरिकोटस्थित अस्पतालको नाम परिवर्तन गरिएको छ । शुक्रबारबाट बागमती प्रदेशस्तरीय अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाई स्मृति अस्पताल राखिएको हो । बागमती प्रदेश सरकारले यसअघिनै नाम परिवर्तनबारे निर्णय गरे तापनि कार्यान्वयनमा ल्याएको थिएन । अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेका अनुसार बागमती प्रदेशको फागुन १६ गतेको पत्र अनुसार चरिकोट अस्पतालको नयाँ नाम पशुपति चौलागाईँ स्मृति अस्पताल राखिएको हो । सांसद चौलागाईको कोभिड-१९ संक्रमणका कारण गत वैशाख २८ गते उपचारका क्रममा काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार तीन सन्तानलाई डाक्टर बनाएका बुबा धनबहादुर दर्जी सम्मानित दोलखाका ८ पालिका पूर्ण खोप सुनिश्चितता वैतेश्वरमा निःशुल्क आँखा शिविर सुरु, ८० भन्दा बढीको आँखा परीक्षण गोदावरीले बनायो पहिलो प्रजनन स्वास्थ्य अधिकार ऐन एनएमसीमा समय अगावै जन्मिएका जुम्ल्याहा बच्चाहरुको बचाइयो ज्यान स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. वाराकोटी धेरै पढिएका १ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले २ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ३ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ४ एक स्थानीय तह : एक जनस्वास्थ्य अधिकृत ५ योग के हो ? यसका प्रकार र फाइदा ६ औषधि मुल्य नीति सुझाव समितिको प्रतिवेदनले औषधिको हाहाकार हुन्छः व्यवसायी ७ नेपाल स्ट्रोक एसोसिएसनद्वारा वीरगञ्जमा ‘स्ट्रोक मास्टर क्लास’ सम्पन्न Kalpana Craft ट्रेण्डिङ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले उपेन्द्र देवकोटा फाउण्डेसनले ४ र ५ असारमा दुई दिवसीय अन्तर्राष्ट्रिय सम्मेलन गर्दै फेसबुकमा ‘अलबिदा' लेखेर हराएका डाक्टर भेटिए डा. जोशी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहायक प्राध्यापकमा नियुक्त सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार