गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ पशुपति चौलागाईको नाममा अस्पताल पशुपति चौलागाईको नाममा अस्पताल जीवन लामा शुक्रबार, २०७८ फागुन २७ गते, १६:१७ मा प्रकाशित दोलखा – दोलखाको सदरमुकाम चरिकोटस्थित अस्पतालको नाम परिवर्तन गरिएको छ । शुक्रबारबाट बागमती प्रदेशस्तरीय अस्पतालको रुपमा रहेको चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाई स्मृति अस्पताल राखिएको हो । बागमती प्रदेश सरकारले यसअघिनै नाम परिवर्तनबारे निर्णय गरे तापनि कार्यान्वयनमा ल्याएको थिएन । अस्पतालका सूचना अधिकारी शान्ति प्रसाद न्यौपानेका अनुसार बागमती प्रदेशको फागुन १६ गतेको पत्र अनुसार चरिकोट अस्पतालको नयाँ नाम पशुपति चौलागाईँ स्मृति अस्पताल राखिएको हो । सांसद चौलागाईको कोभिड-१९ संक्रमणका कारण गत वैशाख २८ गते उपचारका क्रममा काठमाडौँको मनमोहन मेमोरियल अस्पतालमा निधन भएको थियो । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? औषधि व्यवस्था विभागले भन्यो, 'इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन' काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री कर्णालीमा अब्स्ट्रेटिक फिस्टुलाका बिरामीलाई नि:शुल्क सेवा प्रदान नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो