गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता स्वास्थ्य मन्त्रालय र कर्णाली स्वास्थ्य प्रतिष्ठानबीच हुम्लामा विशेषज्ञ सेवा सञ्चालन गर्ने सम्झौता हेल्थ आवाज शुक्रबार, २०७८ चैत्र ४ गते, १६:२१ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच हुम्ला जिल्ला अस्पतालमा विशेषज्ञ शल्यचिकित्सा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । शुक्रबार मन्त्रालयका प्रमुख विशेष डा.गुणराज लोहनी र प्रतिष्ठानका उपकुलपति डा. मंगल रावलले सम्झौतामा हस्ताक्षर गरेका हुन् । प्रतिष्ठानका रजिष्ट्रार नृपेन्द्र महतकाअनुसार अब प्रतिष्ठानले हुम्ला जिल्ला अस्पतालमा कासबाट सर्जन, एनेस्थेसियोलोजिष्ट, गाइनोकोलोजिष्टसहित तीन जनाको टिम पठाएर विशेषज्ञ शल्यक्रियासहितको सेवा दिनेछ । त्रिपक्षीय सम्झौता भएपछि अहिले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. लोहनी र उपकुलपति डा. रावलले मात्रै हस्ताक्षर गरेका छन् । चाडै जिल्ला अस्पताल हुम्लाका प्रतिनिधीले पनि सहमतिमा हस्ताक्षर गर्नेछन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमन्त्रीद्वारा पदभारपछि पहिलो निर्णय गर्ने परम्परामा ‘ब्रेक’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गाभियो खानेपानी मन्त्रालय स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै धेरै पढिएका १ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज २ स्वास्थ्य सेवाः खर्च होइन, लगानी हो भनेर कहिले बुझ्ने? ३ किष्ट टिचिङ हस्पिटलमा मुख स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न ४ मनमोहन प्राविधिक विश्वविद्यालयको प्रस्तावः धनकुटा अस्पताललाई ३०० शय्याको शिक्षण अस्पताल बनाउने ५ ७ अर्ब १५ करोडमा ठेक्का सम्झौता भएको १२०० शय्याको लुम्बिनी अस्पतालको भौतिक प्रगति ३८.५ प्रतिशत ६ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ७ योग के हो ? यसका प्रकार र फाइदा TFN ट्रेण्डिङ ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री नियुक्त रोबोटिक सर्जरी क्यान्सर उपचारको नयाँ विकल्प : विज्ञ नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले लिए सपथ स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले लिइन् सपथ बालबालिकामा देखिने दन्त सडनः अर्ली चाइल्डहुड केरिज बालेन्द्र शाह प्रधानमन्त्रीमा नियुक्त ३८ वर्षीया निशा मेहता स्वास्थ्य तथा जनसंख्यामन्त्री बन्दै नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान