गृहपृष्ठ ∕ समाचार ∕ ४४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु ४४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु हेल्थ आवाज मंगलबार, २०७८ चैत्र ८ गते, १७:०३ मा प्रकाशित काठमाडौं-नेपालमा थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिडबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ । नेपाल अहिले सक्रिय संक्रमित २ हजार ६ सय ८८ जना रहेका छन् । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार अमेरिकाबाट घुँडाको जोर्नी प्रत्यारोपण गर्न करुणा अस्पतालमा सिभिल अस्पतालका निर्देशक भन्छन्, ‘गाजाको अस्पतालमा काम गरिरहेको अनुभव भयो’ तिलगंगामा प्रधानमन्त्री कार्कीको नियमित आँखा परीक्षण जेन-जी प्रदर्शनमा गोली लागेका २९ वर्षीय रुपिन: जसको शरीरबाट निकालियो… कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट डा. रुइतले भने, ‘मेरो कर्म नेपाली र संसारभरका बिरामीको सेवामा… धेरै पढिएका १ नेपाल बुझेका वरिष्ठ प्याथोलोजिष्ट डा. रोजन २ विराट शिक्षण अस्पतालको उकालो यात्रा : स्त्री तथा प्रसूति सेवाका लागि २०० शैय्याको अत्याधुनिक भवन सञ्चालनमा ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ एक नमुना आर्किटेक्ट जेन-जी प्रदर्शनमा खरानी, जुन आर्किटेक्ट विश्वकै लागि थियो नमुना ५ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ६ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ ७ जेन—जी आन्दोलनमा मृत्यु हुनेको संख्या २५ पुग्यो, ७२६ जना घाइते Kalpana Craft ट्रेण्डिङ कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा कोभिड : लकडाउन लगाइएका देशमा मानिसको मानसिक स्वास्थ्य प्रभावित सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर दाँत सिरिङ–सिरिङ किन हुन्छ ? यस्तो समस्याबाट कसरी बच्ने ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल सुरक्षाको माग गर्दै नेपालगन्जका डाक्टर सडकमा, आकस्मिकबाहेक सेवा अनिश्चितकालीन बन्द कोशी अस्पतालको फार्मेसीमा बिमितको औषधिमाथि बह्मलुट ३० करोड बराबरको स्वास्थ्य सामाग्रीसहित कोशी प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र आगजनीबाट जोगियो विश्वमा पहिलोपटक मानिसमा स्पाइनल कर्ड प्रत्यारोपण हुने जाग्यो आशा कोभिड : लकडाउन लगाइएका देशमा मानिसको मानसिक स्वास्थ्य प्रभावित सुदूरपश्चिम फाउन्डेसनद्वारा धनगढीमा निःशुल्क स्वास्थ्य शिविर दाँत सिरिङ–सिरिङ किन हुन्छ ? यस्तो समस्याबाट कसरी बच्ने ? खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष जेल सुरक्षाको माग गर्दै नेपालगन्जका डाक्टर सडकमा, आकस्मिकबाहेक सेवा अनिश्चितकालीन बन्द