२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठसमाचार४४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु

४४ जना नयाँ कोभिड-१९ संक्रमित थपिए, १ जनाको मृत्यु


काठमाडौं-नेपालमा थप ४४ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा थप ४४ जनामा कोभिड संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा ४ सय ८१ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा १ जना कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । अहिलेसम्म नेपालमा कोभिडबाट ११ हजार ९ सय ५१ जनाको मृत्यु भएको छ ।

नेपाल अहिले सक्रिय संक्रमित २ हजार ६ सय ८८ जना रहेका छन् ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ