गृहपृष्ठ ∕ विश्व ∕ भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण भेरिएन्ट ‘एक्सइ’ १० गुणा बढी खतरनाक, यी हुन् १० लक्षण हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २२ गते, १२:४२ मा प्रकाशित कोभिड-१९को नयाँ भेरियन्ट ‘एक्सइ’ बेलायतमा तीव्र गतिमा फैलिरहेको छ । जसलाई लिएर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले पनि चेतावनी दिएको छ । एक्सइ भेरियन्ट ओमिक्रोन भेरियन्टको दुईवटा सब-भेरिएन्ट बीए.१ र बीए.२ मिलेर बनेको छ। यो नयाँ भेरियन्ट पहिला देखिएका भन्दा १० गुणा छिटो शिकार बनाउँछ। बेलायतको हेल्थ सेक्युरिटी एजेन्सीको अध्ययन अनुसार बेलायतमा तीन हाइब्रिड कोभिड भेरियन्टहरू पत्ता लागेको छ। जसमा एक्सइ बाहेक, डेल्टा भेरियन्ट र एक्सडी र एक्सएफ भेरियन्टहरू बीए.१ पनि समाबेश छन्। तर, कोभिड एक्सई भेरियन्टबाट सबैभन्दा बढी नयाँ केसहरू देखिएका छन्। तर, संगठनले कोरोनाको यो नयाँ प्रजातिको गम्भीरताबारे अनुसन्धान गरिरहेको छ । विज्ञहरूका अनुसार कोभिडको नयाँ भेरियन्टका लक्षणहरू बिरामीको खोपको स्तर र रोग प्रतिरोधात्मक क्षमतामा निर्भर हुन सक्छन्। जुन हल्का देखि गम्भीर सम्म हुन सक्छ। यद्यपि, अझै पनि यी विशेषताहरू एक्सइ भेरियन्टसँग बढी सम्बन्धित देखिन्छन्। स्वास्थ्य विशेषज्ञहरूले एक्सइ भेरियन्टका १० लक्षणहरूमा ध्यान सुझाएका छन्। जस्तै- ज्वरो, घाँटी दुख्ने, घाँटीमा खसखस, खोकी, चिसो लाग्ने, छाला पोल्ने, छालाको रङ परिवर्तन, पेट दुखाइ, धड्कनको घटबढ, र, मुटु रोग। -एजेन्सी क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ कोशीका १४ वटै जिल्लामा प्रशामक सेवा आवश्यक पर्ने बिरामीहरुका लागि टेलिमेडिसिन सेवा सुरू २ आमालाई ६ महिना प्रसूति विदा, बुवालाई ४२ दिन स्याहार विदा दिने प्रस्ताव ३ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ४ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको डिनमा डा. डेभिड र निर्देशकमा डा. झपिन्द्र नियुक्त ५ कम्मरका नसा च्यापिने कारण र रोकथामका उपायहरू ६ परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ ७ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं TFN ट्रेण्डिङ अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ? अल्ट्रासाउण्ड किन गरिन्छ ? अल्ट्रासाउण्ड गर्नु पूर्व किन पानी पिउनु पर्छ ? विराटनगरमा मापदण्ड विपरीत सञ्चालित तीन फार्मेसी सिलबन्दी कोशीको बेथिति हटाउने नवनियुक्त अध्यक्षको दाबी, भन्छन्, ‘बिरामीले छिटो-छरितो सेवा पाउने कार्ययोजना बनाउँछु’ एमएन हस्पिटल र सुनौलो बास प्रा.लि.बीच स्वास्थ्य सेवामा छुट सम्बन्धि सम्झौता स्वास्थ्य सेवा सुधारका लागि अमेरिकी सरकारबाट २०.७ मिलियन डलर अनुदान स्वीकार कोशी अस्पताल विकास समितिको अध्यक्षमा घिमिरे नियुक्त मुटु स्वस्थ राख्नका लागि जीवनशैली सुधार्नुपर्छ : डा. श्रेष्ठ डा. विकास नेपालको सल्लाह : मुटु रोग लाग्न नदिन के गर्ने ?