गृहपृष्ठ ∕ समाचार ∕ हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट प्रा.डा. मदन र हेल्थ रिसर्च एवार्ड डा. घिमिरेलाई क—कसले पाए एवार्ड ? हेल्थ आवाज मंगलबार, २०७८ चैत्र २९ गते, १८:०१ मा प्रकाशित काठमाडौं—नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले हरेक वर्ष प्रदान गर्ने हेल्थ रिसर्च लाइफ टाइम अचिभमेन्ट एवार्डबाट प्रा. डा. मदनप्रसाद उपाध्याय सम्मानित भएका छन् । डा. उपाध्याय चिल्ड्रेन हस्पिटल फर आई इयर एण्ड रिह्यालिबिटेसनका संस्थापक अध्यक्ष हुन् । वर्षको अर्को महत्वपूर्ण एवार्ड हेल्थ रिसर्चर एवार्ड डा. सरुना घिमिरेले प्राप्त गरेकी छिन् । मंगलबार परिषद्ले आयोजना गरेको आठौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलनको एवार्ड प्रिजेन्टेसन तथा समापन समारोहमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. श्यामसुन्दर यादव र परिषद्का अध्यक्ष डा. गेहनाथ बरालले पुरस्कार प्रदान गरेका छन् । अन्य एवार्ड कसले पाए ? एनएचआरसी वेष्ट रिसर्च पेपर एवार्ड—डा. गुणराज ढुंगाना हेल्थ रिसर्चर एवार्ड-डा. सरुना घिमिरे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (चिकित्सक)—डा. अपेक्षा निरौला मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्र्ड (नन क्लिनिकल)—अच्युतराज पाण्डे मृगेन्द्र—सम्झना मेडिकल ट्रष्ट योङ हेल्थ रिसर्चर एवार्ड (एनएचआरसी स्टाफ)—अनुसन्धान अधिकृत अनिल पौडेल हेल्थ रिसर्च लाइफटाइम एचिभमेन्ट एवार्ड—प्रा.डा मदन प्रसाद उपाध्याय बेष्ट प्रिजेन्टेसन एवार्ड (ओरल) —डा. नवा थापा वेष्ट प्रिजेन्टेसन एवार्ड (पोष्टर) अवार्ड —सोनिया श्रेष्ठ बेस्ट इम्पोलोय अफ द इयर एवार्ड—प्रशासन अजयकुमार लाल वेष्ट सेक्सन अफ द इयर एवार्ड : इथिकल सेक्सन क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज