गृहपृष्ठ ∕ समाचार ∕ सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल सरकार र निजी क्षेत्र मिले मात्रै औषधिमा आत्मनिर्भर बन्न सक्छौंः उपाध्यक्ष पौडेल हेल्थ आवाज आईतबार, २०७९ वैशाख ११ गते, १७:५६ मा प्रकाशित चितवन—राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेलले स्वदेशी औषधिमा आत्मनिर्भर हुन सरकार र निजी क्षेत्र मिलेर अघि बढ्न आवश्यक रहेको बताएका छन् । नेपाली औषधि उत्पादक संघ नेपाल (एपोन)को आयोजनामा चितवनमा भएको फर्मा एक्स्पो—२०२२ को दोस्रो दिन शनिबार आयोजित अन्तक्रियामा उनले यस्तो धारणा राखेका हुन् । ‘नेपालमा औषधि उत्पादनको सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा पौडेलले औषधि उत्पादनमा सम्भावना र चुनौती उतिकै भएकोले यसका लागि सरकार र निजी क्षेत्र दुवै मिलेर अघि बढ्न आवश्यक रहेको बताए। एपोनका अध्यक्ष प्रज्वलजंग पाण्डेले औषधि उद्योगलाई आत्मनिर्भर बनाउन आन्तरिक उत्पादनलाई बढावा दिनुपर्नेमा जोड दिए । ‘नीति कार्यन्वय हुन नसक्दा औषधि उत्पादनमा देश आत्मनिर्भर हुन सकेको छैन। यसको लागि सरकारले नीतिलाई बलियो पारी आन्तरिक उत्पादनलाई बढावा दिनतर्फ लाग्नु आवश्यक छ,’ उनले भने । औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले स्वदेशी औषधि उद्योगलाई अघि बढाउन नीतिगत रुपमै केही परिवर्तन गर्नुपर्नेमा बताए । औषधि व्यवस्था विभागको पूरानो संरचनाले गर्दा सेवाग्राहीले चाहेको जस्तो काम लिन नसकेको उनको भनाइ थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख सैनिक अधिकृतदेखि चिकित्सा शिक्षाको शिखरसम्म प्रा.डा. देवेन्द्र बहादुर खत्री चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ब्रह्माकुमारी र न्यूरो अस्पतालबीच स्वास्थ्य सेवामा सहकार्य, सदस्यलाई सहुलियतमा उपचार विदेशी चिकित्सकबारे छानविन गर्न मेडिकल काउन्सिलद्वारा समिति गठन