गृहपृष्ठ ∕ विश्व ∕ भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि भारतमा ४ दिनदेखि लगातार ४ हजार बढीमा कोभिड संक्रमण पुष्टि हेल्थ आवाज सोमबार, २०७९ जेठ २३ गते, १२:३७ मा प्रकाशित भारतमा ४ दिनदेखि लगातार ४ हजार जनामा कोभिड-१९ पुष्टी भएको छ। पछिल्लो २४ घण्टामा मात्र ४ हजार ८९ देशमा ४ हजार ४ सय ८ नयाँ संक्रमित थपिएका छन् । यसअघि जुन २ मा देशमा ४ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका थिए । जुन ३ मा ३ हजार ९ सय ४५ र जुन ४ मा ४ हजार २ सय ५७ नयाँ केसहरू थिए। देशमा कोभिड पोजेटिभ दर १.०३ प्रतिशत पुगेको छ। कोभिडको उपचार गराइरहेका २ हजार ७ सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ । हाल यहाँ २४ हजार ३ सय ९७ सक्रिय कोरोना संक्रमित छन् । भारतमा जुन २ मा १०, जुन ३ मा २५ र जुन ४ मा १५ जनाको मृत्यु भएको थियो । अघिल्लो दिन ७ कोरोना संक्रमितको मृत्यु भएको थियो । त्यहाँ महामारीका कारण हालसम्म ४ करोड ३१ लाख मानिस कोरोना संक्रमित भएका छन् । जसमध्ये ४.२६ करोड निको भएका छन् भने ५.२४ लाखले ज्यान गुमाएका छन् । क्याटेगोरी : विश्व तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार मोदीकी फ्यान डाक्टर पाकिस्तानको चुनावी मैदानमा, जो ‘बुनेरकी छोरी’का रुपमा… गाजाको अलशिफ अस्पताल ‘डेथ जोन’: डब्लुएचओ खोकीको विषाक्त औषधि उत्पादन गर्ने घरेलु कम्पनीका मालिकलाई २ वर्ष… गाँजाको अस्पतालमा भीषण हमला, ५०० बढीको मृत्यु शेख हसिनाकी छोरी डब्लुएचओको चुनावी मैदानमा, जसले नातावादको बहस चर्काउँछ कोभिड—१९ विरुद्धको खोप अनुसन्धानकर्ता चिकित्सकलाई चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार धेरै पढिएका १ सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र २ डा संजय ठाकुर सहित ९ जना विरुद्ध ५ करोड ५३ लाख भ्रष्टचार गरेको आरोपमा मुद्दा दायर ३ सामुदायिक मानसिक स्वास्थ्य सम्बन्धी दोस्रो अन्तराष्ट्रिय सम्मेलन बिहिबारबाट चितवनमा हुँदै ४ नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त ५ योग के हो ? यसका प्रकार र फाइदा ६ प्रत्येक वडामा मिडवाइफ्रिको दरवन्दी राख्छाै :स्वास्थ्यमन्त्री पौडेल ७ आईओएमका डिन भन्छन्, ‘मेडिकल एजुकेशनको पाठ्यक्रम आधुनिकीकरण गर्नुपर्छ’ Kalpana Craft ट्रेण्डिङ स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा स्वास्थ्य बीमा कार्यक्रमलाई दिगो बनाइने : प्रधानमन्त्री वीर अस्पताल र सेती प्रादेशिक अस्पतालमा प्रतिजैविक प्रतिरोधबारे अध्ययन हुँदैं सामुदायिक मानसिक स्वास्थ्य सम्मेलनको तीन तहको सरकारलाई ८ सुझाव सहितको घोषणा पत्र नेपाल फार्मेसी काउन्सिलको अध्यक्षमा पुनः पाण्डे नियुक्त सूर्य नअस्ताउने देशमा चम्किरहेका नेपाली चिकित्सक डा. सुरज गेटा अस्पताल :स्वास्थ्य मन्त्रीले नै घोषणा गरेको सेवा संचालनको टुङ्गो छैन आवासीय चिकित्सकको अतिरिक्त सुविधा तय गर्न कार्यदल गठन योग के हो ? यसका प्रकार र फाइदा