गृहपृष्ठ ∕ समाचार ∕ हब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्रमा के-के समेटिए ? हब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्रमा के-के समेटिए ? हेल्थ आवाज मंगलबार, २०७९ असार ७ गते, १७:४५ मा प्रकाशित तस्विर: नवराज वाग्ले/हेल्थआवाज काठमाडौँ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हब तथा स्याटलाइट अस्पताल संजालको राष्ट्रिय सम्मेलनको ११बुँदे घोषणा पत्र सार्वजनिक गरेको छ। मन्त्रालयले गत जेठ २८ र ३० गते काठमाडौंमा सम्पन्न ‘हब तथा स्याटलाइट अस्पताल सञ्जालको राष्ट्रिय सम्मेलन’ को ११ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो। घोषणापत्रअनुसार अस्पतालको विपद् पूर्वतयारी र प्रतिकार्यको योजनालाई नियमित अद्यावधिक गर्ने प्रतिबद्दता जनाइएको छ। त्यस्तै, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने तथा हब अस्पतालले आफ्नो वार्षिक कार्ययोजनामा राखी नियमित रुपमा हब तथा स्याटलाइट अस्पतालबीच स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको उपस्थितिमा समन्वय बैठक सञ्चालन गर्ने उल्लेख घोषणा पत्रमा उल्लेख छ। त्यसैगरी, अस्पतालले आफ्ना सबै कर्मचारीलाई वार्षिक रुपमा सम्बन्धित अस्पतालले सोको अभिमुखीकरण गर्ने, हब अस्पतालले वर्षमा ३ पटक इमर्जेन्सी ,मेडिकल डिप्लोएमेन्ट टिमको अध्यावधिक गर्ने र टिम परिचालन गर्नुपरेको खन्दा स्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रसँग सम्वन्य गर्ने लगायतका प्रतिबद्दता जनाएको छ। यस्तो छ घोषणापत्र क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४०… स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ४ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ५ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ६ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो डा. दिपेन्द्र पाण्डेको रिपोर्ट कार्डः तीन महिनामा मेडिकल काउन्सिलमा ४० सुधारका पहल नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा डा. प्रमोद