गृहपृष्ठ ∕ समाचार ∕ सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव हेल्थ आवाज मंगलबार, २०७९ असार १४ गते, १२:०९ मा प्रकाशित काठमाडौँ – सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् । गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उनलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् । यसअघि डा यादव आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा थिए । वैद्यखानाका निमित्त निर्देशक रहेका डा सबरी साहलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग पठाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि… वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा प्रधानमन्त्रीको स्वास्थ्य सल्लाहकारमा प्रा. डा. अग्रवाल उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा… एनएमए निर्वाचनः अध्यक्षमा डा. बद्री र महासचिवमा डा. विश्वराज विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य… धेरै पढिएका १ बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा २ नेपाली चिकित्सकद्वारा पहिलो पटक वीरमा ईयुएस निर्देशित कोइल इन्जेक्सनद्वारा ‘ग्यास्ट्रिक भेरिक्स’को उपचार ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय ५ नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान ६ शरीरमा हालिने इम्प्लान्टमै झेलः अमेरिकी इम्प्लान्टकै मूल्यमा बेचिन्छन् भारतीय, कोरियन र चिनियाँ इम्प्लान्ट ७ एएमएसपी सम्बन्धि दुई दिने कार्यशाला गोष्ठी सम्पन्न TFN ट्रेण्डिङ स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा स्वास्थ्यमा ९७७ दरबन्दी थप्न अर्थ मन्त्रालयको स्वीकृती, अन्तिम निर्णयका लागि क्याबिनेट पठाइने १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माले दिए राजीनामा भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग घटे उद्योग वाणिज्य महासंघ निर्वाचनः एशोसियट सदस्यमा भण्डारी र वस्तुगत सदस्यमा हमाल विजयी विदेशी औषधी कम्पनीको पुरानैं विवादित जिएमपी अडिट फाइल खोज्दैं स्वास्थ्य मन्त्रालय नेपाल हियरिङ एण्ड स्पीच क्लिनिकमार्फत ४० वर्षीय पुरुषोत्तम भुर्तेलको व्यवसायिक उडान बालेन्द्र शाह नेतृत्वको सरकारसँग नेपाली चिकित्सकका अपेक्षा