२०८१ असार १, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठसमाचारसिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव

सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव


काठमाडौँ – सिंहदरबार वैद्यखाना विकास समितिको निमित्त कार्यकारी निर्देशकमा डा. श्यामबाबु यादव नियुक्त भएका छन् । गत ११ असारको मन्त्रीस्तरीय निर्णयले उनलाई समितिको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेको हो।

तत्कालीन स्वास्थ्यमन्त्री विरोध खतिवडाले स्वास्थ्य मन्त्रालय छाड्दै गर्दा राष्ट्रिय ट्रमा सेन्टर र सिंहदरबार वैद्यखानाको प्रमुख परिवर्तन गरेका हुन् ।

यसअघि डा यादव आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभागमा थिए ।

वैद्यखानाका निमित्त निर्देशक रहेका डा सबरी साहलाई आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग पठाइएको छ ।


क्याटेगोरी : समाचार



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ