गृहपृष्ठ ∕ समाचार ∕ भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार भारतको गणतन्त्र दिवसमा नेपाललाई ७५ एम्बुलेन्स उपहार हेल्थ आवाज आईतबार, २०७९ असार १९ गते, १६:२१ मा प्रकाशित काठमाडौँ- भारतको ७५ औं गणतन्त्र दिवसको अवसरमा नेपाललाई ७५ एम्बुलेन्स सहयोग गरेको छ। आइतबार भारतीय दुतावासले नेपाल-भारत मैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत विभिन्न जिल्लामा फैलिएका स्वास्थ्य र शिक्षाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संस्थाहरूलाई ७५ वटा एम्बुलेन्स तथा स्कुल बसहरु उपहार स्वरुप प्रदान गरेको हो । दूतावासमा आयोजित कार्यक्रममा नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले एम्बुलेन्स तथा बसको साँचो हस्तान्तरण उपहार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका मन्त्री देवेन्द्र पौडेललाई हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै राजदूत श्रीवास्तवले यस्ता किसिमका अनुदानले नेपाल सरकारको स्वास्थ्य तथा शिक्षा क्षेत्रहरु एवम् र पूर्वाधारको सुदृढीकरणको प्रयासलाई बलियो बनाउने बताए । त्यस्तै, उपहार बुझ्दै मन्त्री पौडेलले भारत सरकारको नेपालमा चलिरहेका विभिन्न विकास परियोजनाहरूको प्रशंसा गर्दै यस्ता सहयोगले दुई देशबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढलाई बढावा दिने उल्लेख गरे । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार त्रिवि शिक्षण अस्पतालमा २६ औं कलेजो प्रत्यारोपण, २८ वर्षीय छोराले… नेपाल स्वास्थ्य सेवा व्यवस्थापक संघमा डा. होमप्रसादको अध्यक्षतामा नयाँ कार्यसमिति… निजी अस्पतालहरुको सेवा सुधारमा हेल्थकेयर म्यानेजमेन्टहरुको राम्रो भूमिका छ :… को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र… नेपाल मेडिकल काउन्सिलले सुरु गर्यो ‘हेलो एनएमसी’ पोर्टल जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ स्वास्थ्यका सार्वजनिक निकायमा नियुक्तिः खुला प्रतिस्पर्धा कि ‘सिनियर’का लागि आरक्षित सिट? ५ योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ ६ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ७ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी TFN ट्रेण्डिङ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकमाथि अभद्र व्यवहार गर्ने पक्राउ को-को परे शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रारको सर्टलिष्टमा मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए विश्वको ९९ प्रतिशत जनसङ्ख्या विषालु हावामा श्वास फेर्दै, मुटु र मस्तिष्कका लागि खतरनाक अल्ट्रासोनिक स्केलिङको महत्त्व, सुरक्षा तथा उपचारपछि देखिन सक्ने परिवर्तनहरू वैज्ञानिकको नयाँ उपलब्धि : ५३ वर्षीया महिलाको अनुहार ३० वर्षको जस्तो बनाइयो