गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ प्रहरी दिवसमा रक्तदान कार्यक्रम आयोजना प्रहरी दिवसमा रक्तदान कार्यक्रम आयोजना हेल्थ आवाज आईतबार, २०७९ असोज ३० गते, १०:३८ मा प्रकाशित दोलखा—प्रहरी दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । शुक्रबार ६७ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले रक्तदान कार्यक्रम आयोजना गरिएको हो । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा महिला २ जना र पदिक तथा जवानहरु २५ जना गरी २७ जनाले रक्तदान गरिएको दोलखाका प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलले जानकारी दिए । जिल्लामा रगत अभाव हुन नदिनको लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दोलखाले विभिन्न निकायहरुसँग समन्वय गरी मासिक रुपमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको नेपाल रेडक्रस सोसाइटी दोलखाका सभापति गोकर्ण प्रसाद पोखरेलले बताए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो