गृहपृष्ठ ∕ गण्डकी प्रदेश ∕ बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु बिरामीको शल्यक्रिया गरेर फर्किएका २५ वर्षीय चिकित्सकको हृदयघातबाट मृत्यु हेल्थ आवाज बिहीबार, २०७९ मंसीर २२ गते, ११:०५ मा प्रकाशित पोखरा—पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा जनरल सर्जरी विभागका एक रेजिडेन्ट चिकित्सकको हृदयघातका कारण मृत्यु भएको छ । बुधबार राति शल्यक्रियामा संलग्न रहेर फर्किएका २५ वर्षीय डा. किरण श्रेष्ठको मृत्यु भएको हो । पाँचथर घर भएर पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जनरल सर्जरी स्नातकोत्तर तह प्रथम वर्ष अध्ययनरत डा. श्रेष्ठको बुधबार निधन भएको अस्पतालका निर्देशक प्रा.डा. भरतबहादुर खत्रीले पुष्टि गरे । उनका अनुसार बुधबार राति शल्यक्रिया संलग्न रहेका डा. श्रेष्ठले आफूलाई असहज भएको बताएपछि साथीले आवासमम्म पु¥याएका थिए । प्रा.डा. खत्रीका अनुसार त्यसअघि पनि डा. श्रेष्ठले आराम गर्दै काम गरेका थिए । कोठामा पुगेपछि अचानक बेहोस भएका डा. श्रेष्ठलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पताल इमर्जेन्सी पु¥याइएकोमा थप उपचार हुन नसकेपछि चिकित्सकहरुले उनलाई मृत घोषणा गरेका थिए । डा. श्रेष्ठ प्रतिष्ठानमा आवासीय चिकित्सकका रुपमा सेवारत थिए । क्याटेगोरी : गण्डकी प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार गण्डकी प्रदेशले छुट्यायो स्वास्थ्यतर्फ ३ अर्ब ३१ करोड रुपैयाँ बजेट स्कोलियोसिस के हो ? कसरी हुन्छ उपचार ? १०० शय्याको कास्की सेवा हस्पिटलको मेडिकल निर्देशकमा डा. सरिता गण्डकीको स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लक्ष्मणबहादुर पाण्डे*लाई दादुराका ६७ बिरामी उपचारपछि घर फर्किए, २० जनाको ‘आइसोलेसन’मा उपचार… एमाले नेता कृष्ण थापाको हृद्धयघातबाट निधन धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया ३ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ४ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् ७ नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा. श्रेष्ठ नियुक्त TFN ट्रेण्डिङ अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह अनमीवमा वरिष्ठ अर्थोपेडिक्स सर्जन डा. पाण्डेको नेतृत्वमा १०२ वर्षीय डा. गौरीशंकरको हिपको शल्यक्रिया स्वास्थ्य मन्त्रालयको तीन बुँदे निर्देशन, कर्मचारी अत्यावश्यक कामबाहेक बिदा बस्न नपाउने कोशी अस्पतालमा ईआरसीपी सेवा सुरू, चिरफारबिनै पित्तनलीको ढुंगा निकालिने Child Mental Health: Recognition, Rationed प्रधानमन्त्री र भौतिक पूर्वाधार मन्त्री बाढीग्रस्त क्षेत्रको निरीक्षणमा चार महिनामै फेरिए मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख शहीद मेमोरियल अस्पतालमा दन्त सेवा सञ्चालनमा मृत शरीर व्यवस्थापनबारे केही तथ्य र संवेदनशील आग्रह