गृहपृष्ठ ∕ समाचार ∕ पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा पूर्व स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ स्वतः विजयी हुनुपर्ने माग गर्दै निर्वाचन आयोगमा हेल्थ आवाज आइतवार, २०७९ माघ २२ गते, १३:३३ मा प्रकाशित काठमाडौं—पूर्व स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ चिवतन क्षेत्र नंं २ मा आफूलाई स्वतः निर्वाचित गर्नुपर्ने माग गर्दै निर्वाचन आयोग पुगेका छन् । चितवन २ मा प्रतिनिधीसभामा निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्चबाट पदमुक्त भएसँगै श्रेष्ठ आफूलाई निर्वाचित घोषणा गर्नुपर्ने माग गर्दै आयोग पुगेको हुन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य श्रेष्ठ रवि पदमुक्त भएसँगै आफूलाई निर्वाचित गर्नुपर्ने माग गर्दै आयोग पुगेका हुन् । गत मंसिरमा भएको निर्वाचनमा चितवनमा २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछाने ४९ हजार २६४ मत ल्याएर प्रतिनिधीसभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी उमेश श्रेष्ठले १४ हजार ९८३ मत प्राप्त गरेका थिए भने एमालेको उम्मेदवार कृष्णभक्त पोखरेलले १४ हजार ६४७ मत ल्याएका थिए । नयाँ सरकार गठनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको रास्वपाका सभापति लामिछाने गृहमन्त्री बनेका थिए । तर, १३ माघमा सर्वोच्च अदालतले रविसँग नेपाली नागरिकता नभएको उम्मेदवार नै हुन नसक्ने फैसला गरेको थियो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन