गृहपृष्ठ ∕ समाचार ∕ स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने स्वास्थ्यमन्त्री गिरी समिट अन प्यासेन्ट सेफ्टीमा भाग लिन स्वीटजरल्याण्ड जाने हेल्थ आवाज शुक्रबार, २०७९ फागुन ५ गते, १७:४२ मा प्रकाशित काठमाडौं—स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी स्वीट्जरलयाण्डमा हुने ५ औं ग्लोबल मन्त्रीस्तरीय समिट अन प्यासेन्ट सेफ्टी विशेष सम्मेलनमा भाग लिने भएका छन् । ४ फागुनमा बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्री गिरीलाई उक्त विशेष सम्मेलनमा भाग लिन स्वीट्जरल्याण्ड जानका लागि स्वीकृत दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधी मन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । सरकारले भ्रमण स्वीकृत गरेसँगै मन्त्री गिरी ०७९ फागुन ११ देखि १२ सम्म स्वीट्जरल्याण्डमा हुने उक्त सम्मेलनमा भाग लिनेछन् । यस्तै, क्याबिनेट बैठकले साविक लुभु गाविस—३ को २/२ रोपनी सरकारी जग्गा लुभ प्राथमिक स्वास्थ्य केन्द्र निर्माणका लागि महालक्ष्मी नगरपालिकालाई उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, १५ शैय्याको अस्पताल बनाउनका लागि साविकको थानकोट गाविस—२ मा रहेको जग्गा चन्द्रागिरी नगरपालिकालाई स्वीकृती दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बाढीका घाइते १० जनाको त्रिवि शिक्षण अस्पताल र तीन जनाको… बाढीका घाइतेहरूको निःशुल्क उपचार गर्ने सरकारको निर्णय स्वास्थ्य उपचारमा सक्रिय हुन चिकित्सक र स्वास्थ्यकर्मीलाई काउन्सिलको आग्रह बाढीका घाइतेको उपचारका लागि वीर अस्पताल, ट्रमा सेन्टर र सशस्त्र… सरकारद्वारा बाढी प्रभावित स्थानीय तह विपद् संकटग्रस्त क्षेत्र घोषणा तिब्बतिरबाट भोटेकोशीमा भिषण बाढी, रसुवामा ठूलो क्षति भएको अनुमान धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ चिकित्सा शिक्षा आयोगका तीन निर्देशनालयमा निर्देशक नियुक्त ६ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ७ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ TFN ट्रेण्डिङ डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने डा. अर्चनको लक्ष्यः मार्क किड्नी अस्पतालमा दुई वर्षभित्र मिर्गौला प्रत्यारोपण सुरु गर्ने पाठेघरको मुखको क्यान्सर एनएचआरसी र एएसएसएनबीच स्पाइन ट्रमाको रजिष्ट्री गर्ने सम्झौता बिरामीको उपचारमा डा. बुद्धिबहादुरका ३७ वर्ष, जसले ‘सोसियल मेडिसिन’ फर्मुला अपनाउँछन् को हुन् वीर अस्पतालका नवनियुक्त निर्देशक डा. नेपाल ? स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् योग तथा प्राकृतिक चिकित्सक संघका अध्यक्ष भन्छन्, ‘डा. चेतना फेक डाक्टर होइन्’ भोटेकोशीको बाढीका घाइतेको भक्तपुर मोडल अस्पतालले निःशुल्क उपचार गर्ने