गृहपृष्ठ ∕ सुदूरपश्चिम प्रदेश ∕ सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्वारा ६ जना स्वास्थ्यकर्मी सम्मानित सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयद्वारा ६ जना स्वास्थ्यकर्मी सम्मानित हेल्थ आवाज मंगलबार, २०७६ कात्तिक ५ गते, १०:५२ मा प्रकाशित काठमाडौं—सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले उत्कृष्ट काम गर्ने ६ जना स्वास्थ्यकर्मीहरुलाई सम्मानित गरेको छ । मंगलबार धनगढीमा आयोजित एक कार्यक्रममाझ सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण सुवेदीले स्वास्थ्य क्षेत्रमा प्रशंसनीय काम गरेको भन्दैं ६ जना स्वास्थ्यकर्मीलाई सम्मानसहित प्रमाणपत्र हस्तान्तरण गरेका हुन् । सम्मानित हुने स्वास्थ्यकर्मीहरुमा सेती अञ्चल अस्पतालका मेसु डा. हेमराज पाण्डे, स्वास्थ्य कार्यलय अछामका जनस्वास्थ्य अधिृकत झनक ढुंगाना, सेती अस्पतालमा कार्यरत सिनियर अहेब अधिकृत सुनैना श्रेष्ठ, हिकिला स्वास्थ्य चौकी दार्चुलाका अहेब प्रेमसिंह धामी, सकार स्वास्थ्य चौकी बैतडी अहेब नरेन्द्र भट्टराई र एड्स हेल्थ फाउण्डेसनका क्षेत्रीय कार्यक्रम संयोजक माधवराज पन्त रहेका छन् । क्याटेगोरी : सुदूरपश्चिम प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार छनोट… अध्यादेशबाट नियुक्ति खारेजः शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको गतिमा… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सिनेटद्वारा चिकित्सा शिक्षा अध्ययनको… सुदूरपश्चिममा १०० शय्याका ६ निजी अस्पताल, २ निजी अस्पताल स्वीकृतीका… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सिनेट बैठक पहिलो पटक… शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा… धेरै पढिएका १ ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन २ राष्ट्रिय ट्रमा सेन्टरका तीन फार्मेसी सहायक निलम्बित, छानबिन समिति गठन ३ मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए ४ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ५ करोडौंको औषधि खरिदमा अनियमितताको आशंका, उच्चस्तरीय छानविन माग गर्दै प्रधानमन्त्री कार्यालयमा उजुरी ६ अब शहीद गंगालाल राष्ट्रिय हृद्धय केन्द्रमा स्टेन्ट राख्नपूर्व १ लाख जम्मा गर्नुपर्ने ७ मनमोहन मेमोरियल मेडिकल कलेज एण्ड शिक्षण अस्पतालको माउ संस्था नेकोको अध्यक्षमा राजेन्द्र पाण्डे विजयी TFN ट्रेण्डिङ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म प्रोत्साहन रसियामा ओमिक्रोनको अर्को नयाँ सब-भेरियन्ट फेला वीर अस्पताल र ट्रमा सेन्टरका कानुन विपरित नियुक्ति छानविनको माग गर्दै अख्तियारमा उजुरी बिहान खाली पेटमा पानी पिउनुका यस्ता छन् फाइदा: कति पिउने? ट्याङ्कीको प्वाल टाल्ने कि पानी मात्र थपिरहने ? सिट थप्ने नीतिले डाक्टर पलायन रोकिँदैन वेष्टर्न अस्पतालले दियो नर्सहरुलाई क्रिटिकल केयर तालिम मोरङमा ६४ सहित प्रदेश १ मा थपिए ८६ संक्रमित चिकित्सकको नक्कली उपाधि प्रयोग गरी उपचार गर्ने व्यक्ति पक्राउ