गृहपृष्ठ ∕ समाचार ∕ गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने गुणस्तरीय स्वास्थ्य सेवा प्रणालीका कार्यक्रमका लागि विश्व बैंकबाट ऋण लिन वार्ता टोली गठन गरिने हेल्थ आवाज मंगलबार, २०७९ फागुन १६ गते, १६:२१ मा प्रकाशित काठमाडौं—सरकारले गुणस्तरीय स्वास्थ्ग्य सेवा प्रणाली कार्यक्रमका लागि विश्व बैंकबाट १०० मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण ऋण सम्झौलाई अन्तिम रुप दिन वार्ता टोली गठन गर्ने भएको छ । १५ फागुनमा बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । सरकारले उक्त सहुलियतपूर्ण ऋणसहित ३.८४ मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता सम्बन्धी सम्झौता पनि गर्नेछ । सहुलियतपूर्ण ऋण सहायता र अनुदान सहायता सम्बन्धी सम्झौतालाई अन्तिम रुप दिने वार्ता टोली गठन गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार फर्माकेमको एक वर्षको कारोबार ४ अर्ब ४६ करोड रुपैयाँ अवैध रुपमा सञ्चालित मारिया हस्पिटल बन्द गर्न प्रशासनलाई काउन्सिलको पत्र स्वास्थ्यका ११ संघ संगठनद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको… नबिल बैंकको ६ करोड सहयोगमा धुलिखेल अस्पतालमा बर्न केयरदेखि डायलासिस… स्वास्थ्यमन्त्री र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने धेरै पढिएका १ स्वास्थ्य बीमा बोर्डद्वारा अस्पतालहरुलाई १ अर्ब ३ करोड भुक्तानी २ निजी मेडिकल कलेज र ठूला अस्पतालका प्रयोगशाला मापदण्ड विपरित ठेक्कामा ३ १०० शय्याको शहीद मेमोरियल अस्पतालको सिईओमा ३० वर्षीय शर्मा नियुक्त ४ दृष्टि बचाऔँ, समयमै मोतीबिन्दुको जाँच गराऔँ ५ नेपाल मेडिकल काउन्सिलले काठमाडौं बाहिर समेत लाइसेन्स परीक्षा सञ्चालन गर्ने ६ नेप्लीज एशोसिएसन फर क्लिनिकल केमेष्ट्रीमा नयाँ नेतृत्व ७ ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं TFN ट्रेण्डिङ मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला मेलानले प्रयोगशाला परीक्षण शुल्क निर्धारण गर्न स्वास्थ्य मन्त्रालयको गरायो ध्यानाकर्षण वीरमा प्रमुख विशेषज्ञसहित ८ सय ३१ पुल* दरबन्दी थप, प्रशासनमा सहसचिव उपकरण खरिदको १५ लाख बजेट फ्रिज हुँदैं, फिजियोथेरापी सेवा ठप्प हुँदा बिरामीले पाए सास्ती उपाध्यक्षमा डा. पौडेलकाे, सदस्यमा डा. अग्रवालको अग्रता कायमै धनगढीमा स्वस्तिक कार्डियो हस्पिटल संचालनमा आउँदै ५० करोड लगानी थपेर ह्याम्स अस्पताललाई २०० शय्यामा स्तरोन्नती गरिदैं महिलाहरुको तल्लो पेट किन दुख्छ ? कारण, लक्षण र उपचार एचआईभी नियन्त्रण र उपचारमा सुधार भएपनि लाञ्छना र विभेद अझै कायम छ : सरोकारवाला