गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर च्छो–रोल्पा अस्पतालमा इन्डोस्कोपी शिविर जीवन लामा सोमबार, २०७९ फागुन २९ गते, १०:०७ मा प्रकाशित चरिकोट—दोलखाको चरिकोटमा सञ्चालित च्छो–रोल्पा जनरल अस्पताल प्रालिमा इन्डोस्कोपी तथा शल्यक्रिया शिविर सम्पन्न भएको छ । टिचिङ अस्पतालका विशेषज्ञ डा. रोमी दाहालको नेतृत्वमा भएको शिविरमा २१ जनाले इन्डोस्कोपी सेवा लिनु भएको अस्पतालका मेडिकल डाइरेक्टर डा. विनोद दंगालले जानकारी दिए । जिल्लामै पहिलो पटक न्यून शुल्कमा सुरु गरिएको सेवाले दोलखालगायत आसपास जिल्लाका सेवाग्राहीलाई सेवा पुगेको डा. दंगाल बताए । शिविरमा एपेन्डिक्सको समस्या भएका दुई जनाको जटिल शल्यक्रिया समेत गरिएको छ । शिविरमा एनेस्थेसियोलोजिष्ट डा. तुलसीराम श्रेष्ठ, स्वास्थ्य प्राविधिक हिमाल श्रेष्ठ, नर्स गंगा के.सी.लगायतको सहभागिता रहेको थियो । न्यून शुल्कमा हरेक महिनाको अन्तिम शनिबार इन्डोस्कोपी सेवा प्रदान गर्ने अस्पताल प्रशासनले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा कोभिड अपडेट : आवश्यक 'पीपीई' नदिए काम छोड्ने बेलायतका डाक्टरको चेतावनी रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? काठमाडौं आइपुग्यो चीनले अनुदानमा दिएको स्वास्थ्य सामग्री नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो