गृहपृष्ठ ∕ समाचार ∕ ‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध ‘प्रतिभा डबली’ का लागि प्रतिभा पठाउन संघीय मामिला तथा प्रशासनको मन्त्रालयको अनुरोध हेल्थ आवाज सोमवार, २०७९ चैत्र ६ गते, १३:०५ मा प्रकाशित संघीय मामिला तथा प्रशासनको मन्त्रालयले प्रतिभा डबली (ट्यालेन्ट फोरम)का लागि आफ्ना कर्मचारीहरुको प्रतिभा या आइडिया पठाउन अनुरोध गरेको छ । राष्ट्रसेवक निजामती कर्मचारीहरुमा भएको प्रतिभा वा आइडियाले पनि उत्तम नतिजा हासिल गर्न सकिने जनाउँदै मन्त्रालयले सम्पुर्ण विभाग, प्रतिष्ठान, अस्पताल र केन्द्रलाई सोमबार उक्त पत्र पठाएको हो । पत्रमा ‘उक्त कार्यक्रमबाट कर्मचारीको प्रतिभा या आइडियाले सार्वजनिक महत्व राख्न सक्ने भएकोले तहाँ निकायमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आफ्ना प्रतिभा वा आइडिायालाई संलग्न सुचना बमोजिमको अनलाइन प्रणालीमार्फत फारम भरी अडियो तथा भिज्युयल समेत अपलोड गरी प्रस्ताव पेश गर्न आदेशानुसार अनुरोध छ’ भनिएको छ । पत्रमा उक्त सुचना तथा स्वीकृत प्रतिभा डबली कार्यक्रम सञ्चालन कार्यविधि, २०७९ संघीय मामिला तथा प्रशासनको मन्त्रालयको वेबसाइटमा प्रकाशित भएको पनि जनाइएको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन