गृहपृष्ठ ∕ समाचार ∕ यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय यी हुन् चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले गरेका चार वटा निर्णय हेल्थ आवाज सोमवार, २०८० जेठ ८ गते, १७:०३ मा प्रकाशित काठमाडौं—चिकित्सा शिक्षा आयोगले चार वटा निर्णय गरेको छ । सोमबार बसेको आयोगको ११ औं पूर्ण बैठकले चार निर्णय गरेको हो । आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले आर्थिक वर्षको ०८०/०८१ को बजेट पास गरेको छ । बैठकको दोस्रो एजेण्डामा रहेको चिकित्सा जनशक्तिको प्रक्षेपण, संयुक्त पाठ्यक्रम फ्रेमवर्क र राष्ट्रिय चिकित्सा शिक्षा नीति पास गरेको छ । यसैगरी, सिटीईभिटीअन्तर्गत टिएसएलसी स्तरीकरण गर्दा छुटेका कलेजहरुले नयाँ संस्थाका रुपमा दर्ता गरिपाउन दिएको निवेदनमा आशयपत्र प्रदान गर्ने निर्णय गरेको छ । चिकित्सा शिक्षा छाता ऐनका विषयमा भएको प्रगतिका बारेमा जानकारी गराउने निर्णयसमेत बैठकले गरेको छ । क्याटेगोरी : समाचार तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार १७ र १८ कात्तिकमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइने चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट ट्रमा उपचार सेवालाई देशभर विस्तार गर्ने योजना छ : स्वास्थ्यमन्त्री अनमीव हेल्थले मनायो छैटौं वार्षिकोत्सव औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध औषधि व्यवस्था विभागले भन्यो, ‘इम्युनोसप्रेसेन्ट औषधिको बिक्री–वितरणमा रोक छैन’ धेरै पढिएका १ डा. रूपक घिमिरेले आफ्नै टाउकोमा दोस्रो पटक कपाल प्रत्यारोपण गराए २ दशैँ–तिहारको उल्लासः नेपाली परिकारको स्वाद र स्वस्थ जीवनशैली ३ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ४ विराटनगरमा भेला भए दुई सयभन्दा बढी चिकित्सक, गीत—संगीतमा साटे खुसी ५ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ६ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह ७ चिकित्सा शिक्षामा बढ्यो ४१८ सिट : गेटालाई एबीबीएसमा ५० सिट TFN ट्रेण्डिङ पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन पुरूषमा बढ्दैंछ 'गाइनोकोमास्टिया' कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा चिकित्सक कुटपिटको घटनामा छानविन गर्न समिति गठन रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? कोरोना भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी हुँदैमा महामारीको अन्त्य हुँदैन : डा. फौसी जनस्वास्थ्यको हटलाइन सेवामा बुटवलका स्वास्थ्यकर्मी भिडियो रिपोर्ट: गर्मी र मनसुनमा देखिने टाइफाइड के हो, किन हुन्छ ? पाचन प्रणालीमा हुने रोग आइबिडी (IBD) के हो ? कसरी बच्न सकिन्छ ? वीर्य, शुक्राणु र हस्तमैथुन