गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता हेल्थ आवाज शुक्रबार, २०८० जेठ १९ गते, १३:३७ मा प्रकाशित काठमाडौं—प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद (सिटीईभिटी)को गाडी सुनकोशीमा खसेर दुर्घटना भएको छ । शुक्रबार १२ बजेतिर काठमाडौंबाट खोटाङ जाँदैं गरेको सिटीईभिटीको बा १ झ ७४६७ स्कार्पियो जीप सिन्धुलीको लौकुनमा सुनकोशी नदीमा खसेको हो । सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो । ‘विहान १२ बजेतिर गाडी सुनकोशीमा खसेको हो,’ उनले हेल्थआवाजसँग भने । उनकाअनुसार जीपमा चालकसहित सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी, यामप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । जसमध्ये केसी, भुर्तेल र पौडेल बेपत्ता भएका छन् । स्कार्पियोका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले बेपत्ता भएकाहरूको खोजी जारी राखेको सिलवालले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार बागमतीको स्वास्थ्यमन्त्री बने किरण थापामगर बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने जिरी नगरपालिकाद्वारा जेष्ठ नागरिक र अशक्तलाई ‘स्वास्थ्य सेवा कार्ड’ गाउँपालिका र व्यवसायी तामाङको आर्थिक सहयोगमा एम्बुलेन्स मरिण अस्पतालको पहिलो वार्षिकोत्सव सम्पन्न, नयाँ सेवा सुरु भीमेश्वर नगरपालिकाको बजेटमा स्वास्थ्य उच्च प्राथमिकता धेरै पढिएका १ समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ २ वीर अस्पताल सुधार भएमात्रै नेपालको स्वास्थ्य क्षेत्र सुधार हुन्छ : स्वास्थ्यमन्त्री ३ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ४ २ अर्ब ४५ करोड लागतमा जनकपुरमा २०० शय्याको विनयतारा क्यान्सर अस्पताल बन्दैं ५ राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ ६ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन ७ नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? Kalpana Craft ट्रेण्डिङ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ? हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले समाजवादी मान्यता आधारित स्वास्थ्यका लागि ‘मिश्रित मोडल’ सिभिलका निर्देशकको कार्यसम्पादन लक्ष्यः मुटु तथा फोक्सो प्रत्यारोपण केन्द्रदेखि युरोलोजी सेवा विस्तारसम्म राष्ट्रिय ट्रमा सेन्टरकी अब्बल सर्जन डा. शिलुलाई भरतपुर सरुवा गरेर स्वास्थ्यमन्त्रीले देखाएको ‘बहादुरी’ बागमतीको स्वास्थ्यमन्त्रीमा किरण थापामगर दोहोरिने मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन एचएफएन १३ औं सम्मेलन १३ सेप्टेम्बरबाट न्युयोर्कमा हुँदै नर्मल डेलिभरीमा कसरी कम गराइन्छ पीडा ?