गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता सिटीईभिटीको गाडी सुनकोशीमा खस्दा तीन जना बेपत्ता हेल्थ आवाज शुक्रबार, २०८० जेठ १९ गते, १३:३७ मा प्रकाशित काठमाडौं—प्राविधिक शिक्षा र व्यवसायिक तालिम परिषद (सिटीईभिटी)को गाडी सुनकोशीमा खसेर दुर्घटना भएको छ । शुक्रबार १२ बजेतिर काठमाडौंबाट खोटाङ जाँदैं गरेको सिटीईभिटीको बा १ झ ७४६७ स्कार्पियो जीप सिन्धुलीको लौकुनमा सुनकोशी नदीमा खसेको हो । सिन्धुली प्रहरीका एसपी राजकुमार सिलवालकाअनुसार स्कार्पियो सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ लौकुनमा सुनकोशी नदीमा खसेको हो । ‘विहान १२ बजेतिर गाडी सुनकोशीमा खसेको हो,’ उनले हेल्थआवाजसँग भने । उनकाअनुसार जीपमा चालकसहित सीटीईभीटीका निर्देशकद्वय कृष्ण केसी, यामप्रसाद भुर्तेल र प्राविधिक अधिकृत भानु पौडेल सवार रहेका थिए । जसमध्ये केसी, भुर्तेल र पौडेल बेपत्ता भएका छन् । स्कार्पियोका चालकले भने पौडिएर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ । अहिले प्रहरीले बेपत्ता भएकाहरूको खोजी जारी राखेको सिलवालले जानकारी दिए । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा शहरी स्वास्थ्य केन्द्र सञ्चालनमा जिरीका एक शिक्षकलाई देखियो कोभिड—१९ भोटेकोशीका घाइतेको बागमती प्रदेशले निःशुल्क उपचार गर्ने पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… धेरै पढिएका १ शुल्क पुनरावलोकन र क्षमताअनुसार सिट संख्या वृद्धि गर्न निजी मेडिकल कलेज सञ्चालकहरूको आग्रह २ जनस्वास्थ्य कार्यालय दोलखाको वार्षिक समीक्षा ३ प्रोत्साहन भत्ता कटौती विरुद्ध चिकित्सक र स्वास्थ्यकर्मी आन्दोलित ४ नेपालको स्वास्थ्य क्षेत्रमा एआई: अब बहस होइन, तयारीको समय ५ ‘शारीरिक स्वास्थ्यजस्तै मानसिक स्वास्थ्यलाई पनि प्राथमिकता दिनुपर्छ’ ६ रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? ७ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् TFN ट्रेण्डिङ औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग औषधि व्यवस्था विभाग नेपाल राष्ट्रिय एकद्वार प्रणालीमा आवद्ध बागमतीका स्वास्थ्यमन्त्री श्रेष्ठसहित एमाले मन्त्रीहरुद्वारा राजीनामा विरुवामा १ हजार ५७४ जनाको आँखा जाँच, १२४ जना लिए मोतियाबिन्दु शल्यक्रिया सेवा रगत समूह ए, बी, ओ, एबी र पोजिटिभ/नेगेटिभ मात्र हो त ? के अण्डाको सेवनले गर्छ मुटुको स्वास्थ्यमा हानी ? नेपालमा संक्रमण मुक्त हुनेको संख्या १४०२ पुग्यो इम्युनोसप्रेसन्ट समूहका औषधिबारे औषधि व्यवस्था विभागको निर्णयले ‘तरंग’ नेपाल-अमेरिका मेडिकल फाउन्डेसनद्वारा ९ वटा अस्पतालमा ५० थान भेन्टिलेटर सहयोग