गृहपृष्ठ ∕ बाग्मती प्रदेश ∕ जंगली च्याउ खाँदा एक जनाको मृत्यु जंगली च्याउ खाँदा एक जनाको मृत्यु जीवन लामा बिहीबार, २०८० असार २८ गते, १७:०८ मा प्रकाशित चरिकोट—दोलखाको गौरीशंकर गाउँपालिका–६ चंखुका एक जना महिलाको जंगली च्याउ खाँदा ज्यान गएको छ । जंगली च्याउ खाँदा सोमलेकी शेर्पाको मृत्यु भएको छ भने परिवारका अन्य चार जना बिरामी परेका छन् । जंगली च्याउ खाँदा ३२ वर्षीया सोमलेकी शेर्पाको सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । जंगली च्याउ खाएर बिरामी परेकी सोमलेकी र उनका परिवारका ४ जना बालबालिकालाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । अस्पताल प्रशासनले शेर्पाको मृत्युपछि मात्रै प्रहरीलाई जानकारी दिएको इलाका प्रहरी कार्यालय सिंगटीका प्रहरी निरीक्षक सानु तामाङले जानकारी दिए । प्रहरीकाअनुसार जनशक्ति बिनै अस्पतालले बिरामीको उपचार हुने भन्दै बिरामीलाई राखेको थियो । सोमलेकीको उपचारको क्रममा मृत्यु भएपछि अन्य चार बालबालिकालाई भने थप उपचारका लागि काठमाडौं रिफर गरिएको र उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । क्याटेगोरी : बाग्मती प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार पशुपति चौलागाई स्मृति अस्पतालमा जनशक्तिको अभावका कारण सेवा विस्तारमा समस्या जनसंख्या बढाउन भीमेश्वरको नयाँ अभियानः ढिलो विवाह गर्नेलाई एक लाखसम्म… १७ थान मोबाइलसहित चितवनमा २९ वर्षीय डाक्टर पक्राउ बागमती प्रदेशले माग्यो पाँचौ तहका २४८ जना विद्यालय नर्स जेष्ठ नागरिकहरूका लागि वरदान बन्दैं सामुदायिक स्वास्थ्य इकाई भूकम्पपछि शैलुङमा बदलिएको दृश्यः स्वास्थ्य क्षेत्रमा आमूल सुधार, सरुवा रोग… धेरै पढिएका १ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो २ एमएन हस्पिटलले ल्यायो महिलाका लागि तीज विशेष हेल्थ प्याकेज ३ नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त ४ नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन ५ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ ६ नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ ७ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा TFN ट्रेण्डिङ चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई चौतर्फी दबाबपछि १४ दिनमा खुले विराटनगरका आँखा अस्पताल बालकको श्वासनलीमा अड्किएको इमलीको दाना नर्भिकमा निकालियो नेपाल स्वास्थ्य व्यवसायी परिषद्को अध्यक्षमा जनस्वास्थ्य विज्ञ सगुन पौडेल नियुक्त स्वास्थ्यबाट सहसचिवद्वय आचार्य र अधिकारी बाहिरिए, पाण्डे भित्रिइन् मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नर्भिकमा निकालियो तीन महिनाका बालकको पेटमा अड्किएको हेयरपिन स्वास्थ्य शिक्षा: विद्यालय तहदेखि राष्ट्रिय नीतिसम्मको आवश्यकता र अबको बाटो औषधि व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराई